• १ नंम्बर प्रदेशको आगामी आर्थिक बर्षको पूर्ण बजेट आज प्रदेश सभामा पेश हुँदै


    इलाम : १ नंम्बर प्रदेश सरकारले आर्थिक बर्ष २०७६/७७ को पुर्ण बजेट आज सार्वजनिक गर्दै छ । आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङबो (मौसम)ले प्रदेश सभामा आज दिनको ४ बजे पेश गर्ने कार्यक्रम रहेको छ । बजेटमा कृषि, पर्यटन, बिकास निर्माणले प्राथमिक्ता पाउने प्रदेशबासीले अपेक्षा राखेका छन्