• शिशिरको पानी भर्ने पधेरीमा अञ्जु (भिडियो सार्वजनिक)

    इलाम :
    जिल्ला आसपास हुने साहित्यीक कार्यक्रमहरुमा सशक्त उपस्थिती देखाउने इलामका चर्चित गजलकार शिशिर भट्टराईको रेकर्ड भएको पहिलो गजल ‘पानी भर्ने’को म्युुजिक भिडियो सार्वजनिक भएको छ । अञ्जु पन्तको स्वर रहेको गितमा इलामे श्रष्टाकै रचना र संगित रहेको छ । इलाम सिद्दिथुम्का घर भई हाल अमेरिका बस्दा आएका मुरारी गुरागाईले संगीत दिएका छन् । गजलमा ग्रामिण परिवेशका बिम्बहरुलाई गजलकारले सालिन र कलात्मक रुपमा लिपिबद्ध गरेका छन् । कोरियोग्राफर गम्भिर विष्टको निर्देशन रहेको म्युजिक भिडियोमा विष्ट र जेविका कार्कीको अभिनय रहेको छ ।

    भिडियो