कांग्रेस नेता खड्काद्वारा विद्यार्थीहरुलाई ट्रयाकसुट वितरण

इलाम: नेपाली कांग्रेसका नेता तथा समाजसेवी डम्बर खडकाले सूर्योदय नगरपालिका–१ गोर्खेमा रहेको सिंहदेवी माध्यमिक विद्यालयमा अध्ययनरत बिद्यार्थीहरुका लागि १२६ थान ट्रयाकसुट उपलब्ध गराएका छन ।कक्ष नर्सरी देखि १० कक्षासम्म अध्ययनरत

इलामको मरब क्याम्पस प्रमुखलाई राजीनामा गर्न राजनीतिक दबाब

इलाम: इलाममा रहेको त्रिभुवन विश्वविद्यालयअन्तर्गतको एकमात्र आङ्गिक क्याम्पस देशकै उत्कृष्ट क्याम्पसको रूपमा घोषित महेन्द्र रत्न बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख रामप्रसाद गुरागाईले तीनचार दिनयता मोबाइल फोन घरमै छाडेर क्याम्पस जाने गरेका

इलामको पुरानो विद्यालय आदर्श मावि अब स्मार्ट स्कूल

सविता पाण्डे, इलाम: इलाम सदरमुकाममा रहेको आदर्श माध्यमिक विद्यालयलाई स्मार्ट स्कूलको रुपमा विकास गरिएको छ । सूचना प्रविधिको प्रयोग गर्दै डिजिटल माध्यमवाट शिक्षा प्रदान गर्ने उद्देश्यले राणाशासन कालमा नै स्थापना

त्रिवि प्राध्यापकले अन्यत्र पढाउन नपाउने

काठमाडौं: त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसमा पढाइरहेका प्राध्यापक, सह प्राध्यापक तथा उप प्राध्यापकले नीजि तथा सामुदायिक क्याम्पसमा पढाउन नपाउने भएका छन्। त्रिविले बुधबार सूचना जारी गरेर सबै प्राध्यापकलाई यस्तो निर्देशन दिएको

कोरियन भाषाको नतिजा प्रकाशित, यसरी हेर्नुहोस् रिजल्ट

काठमाडौँ: रोजगार अनुमति प्रणाली ९ईपीएस० मार्फत दक्षिण कोरिया जानका लागि गत जेठ महिनामा भएको कोरियन भाषा परीक्षाको नतिजा प्रकाशन भएको छ ।सन् २०२० का लागि आवेदन दिएका परीक्षार्थी मध्ये १२