सन्दकपुरका चार सय बढी किसानलाई थुनेलोको औषधि निःशुल्क वितरण

पशुपतिनगर: दूधालु गाईमा थुनेलो रोगको प्रकोप बढेपछि इलामको सन्दकपुर गाउँपालिका भित्रका अगुवा तथा व्यवसायीक किसानलाई निःशुल्क औषधि वितरण गरिएको छ । भेटनरी अस्पताल तथा विज्ञ केन्द्र झापाको अनुदान सहयोगमा सन्दकपुर

पर्यटकीयस्थल सन्दकपुर जोड्ने सडकमा पुल निर्माण सम्पन्न

सन्दकपुर: सन्दकपुर गाउँपालिका २ स्थित माईमझुवाको मेवा पुल निर्माण सम्पन्न भएको छ । प्रदेश नम्बर एकको प्रमुख पर्यटकीय गन्तव्य सन्दकपुर जोड्ने सडकमा पर्ने पुल २०७३ माघदेखि निर्माण शुरु भएको थियो

ट्रयाक्टर दुर्घटनामा एक जनाको ज्यान गयो

इलाम: इलामको इलाम नगरपालिका ९ गोलाखर्क स्थित मेची राजमार्गमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । माइखोलाबाट इलाम तर्फ जाँदै गरेको को १ त २२४५ नम्बरको ट्रयाक्टर अनियन्त्रित

पत्रकार शालिकराम आत्महत्या प्रकरण : विवाहेतर सम्बन्धको भित्री पाटो

जनकराज सापकोटा ,काठमाडौँ : ओखलढुंगाको रावादुलु गाउँपालिकाकी ५५ वर्षीया नीलकुमारी कार्की महाराजगन्जस्थित टिचिङ अस्पतालमा उपचाररत छिन् । सुरुमा आएको हल्का ज्वरो बढेर शरीर नातागत बन्दै गएपछि साउन पहिलो साता उनी छोराछोरीको

लक्ष्मी लघुबित्तको तालिम सम्पन्न

मङलबारे : लक्ष्मी लघुबित्त मङलबारे शाखाले आफ्ना ग्राहक सदस्यलाइ ब्यबसायीक अदुवा तथा अलैची खेती तालिम दिएको छ। सन्स्थाले भाद्र ५ र ६ दुई दिन तालिम दिएको हो। सस्थाको आफ्नो कार्यक्षेत्र

पाँचथरमा १६५ वटा झोलुङ्गे पुल

पाँचथर: पाँचथरका विभिन्न खोलानालामा १६५ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न भएका छन् । बिभिन्न दातृ निकायहरुको सहयोगमा झोलुङ्गे पुल निर्माण भएका छन् । बनेपछि धेरै स्थानीयवासीले जंगार तर्नु पर्ने बाध्यता