माङसेबुङका १२ परिवारलाई सोलार

माङसेबुङ: इलामको दक्षिण पश्चिम माङसेबुङ गाउँपालिका २ का बासिन्दालाई सोलार बत्तिको सेट प्रदान गरिएको छ । माङसेबुङ वडा नम्बर २ को सुम्साजुङ टोलको १२ घरपरिवारलाई ५० वाटको सोलार बितरण गरिएको

संचारकर्मी लामिछानेलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं: संचारकर्मी रवि लामिछाने सहित पक्राउ परेका तीन जनालाई ५ दिन हिरासतमा राख्न चितवन जिल्ला अदालतले अनुमति दिएको छ ।पत्रकार सालिकराम पुडासैनीको आत्महत्यामा दुरुत्साहन गरेको कसूरमा अनुसन्धानका लागि हिरासतमा राख्न

पत्रकार तिमसिनालाई प्रादेशिक शिक्षा पत्रकारीता पुरस्कार प्रदान

इलाम: २० हजार राशीको ‘प्रादेशिक शिक्षा पत्रकारिता पुरस्कार–२०७५ बाट इलामका युवा पत्रकार सुजन तिमसिनालाई प्रदान गरिएको छ । इलामको सूर्योदय नगरपालिकामा रहेर पत्रकारीता गर्दै आएका सुजन तिमसिनालाई मंगलबार शिक्षा शिक्षा विज्ञान

फोनिज इलामद्वारा आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार स्थापना

इलाम: नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामले आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कारु स्थापना गर्ने भएको छ । इलाम सदरमुकाममा सम्पन्न फोनिज इलामको बैठकले जिल्लामै पहिलोपटक त्यस्तो पुरस्कार स्थापना गर्ने

आज पनि देशभर मौसम सक्रिय रहने, पूर्व र मध्य नेपाल सचेत रहनुपर्ने

काठमाडौं: शनिबार देशभरका मौसम सक्रिय रहने देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार पूर्व र मध्य नेपालमा भारी वर्षाको सम्भावना रहेको हो । साथै महाशाखाले शनिबार देशभरी नै वर्षा

लगातारको बर्षाले इलाममा २२ वटा बिद्युत पोल र २ वटा ट्रान्सफर्मरमा क्षती, जथाभावी सडक निर्माले थप क्षती गर्न सक्ने

प्रेम अधिकारी , इलाम : स्थानीय तहले जथाभावी सडक लगायत बिकास निर्माण संचालन गरेका स्थानमा लगातारको बर्षाले बिजुलीका पोल बगाउदा ठूलो क्षती भएको छ । केहि दिन देखिको लगातार बर्षाका