माईजोगमाईमा एक महिने कुक,होमस्टे र कम्प्युटर तालिम सम्पन्न

नयाँबजार: इलामको माईजोगमाई गाउँपालिकामा एक महिने कुक तथा होमस्टे तालिम सम्पन्न भएको छ । गाउँपालिकाको बार्षिक स्वीकृत कायक्रम अनुसार गाउँपालिकाका २१ जना युवालाई कुक तथा होमस्टे तालिम दिईएको हो । तालिममा ७० बढी खानाका परिकार बनाउन सिकाईएको होमस्टे ब्यवसायी तथा कुक तामिम प्रशिक्षक निर्मला लाप्चाले जानकारी दिनु भयो । वडा नं. १ का वडाध्यक्ष याम […]

Continue Reading

सूर्योदयको १ अर्व ४१ करोडको बजेट पारित

फिक्कल : इलामको सूर्योदय नगरपालिकाको नगर सभाको १५ औं अधिवेशनबाट आगामी आर्थिक वर्ष २०८१र८२ को लागि कूल रु. १ अर्व ४१ करोड ४६ लाख २७ हजार ५ सय को वार्षिक बजेट पारित भएको छ। मंगलबार बसेको अधिवेशसनको ५औं बैठकले आइतबार उपप्रमुख दुर्गा कुमार बरालले पेश गरेको आर्थिक विधेयक र विनियोजन विधेयक सभाले पारित गरेको हो। […]

Continue Reading

रोङको बजेट साढे ५५ करोड

फिक्कल : इलामको रोङ गाउँपालिकाले आउँदो आर्थिक वर्ष २०८१/०८२ का लागि ५५ करोड ५२ लाख ४५ हजार रुपैयाँको बजेट, नीति तथा कार्यक्रम पारित गरेको छ । १७औं गाउँसभामा उपाध्यक्ष विष्णुमाया खवासले आउँदो वर्षको बजेट र कार्यक्रम पेस गरिन् । रोङ गाउँपालिकाले गुन्द्रुक, सिस्नोलगायतको खेतीसहित कृषिमा अनुदानका कार्यक्रमसहितको बजेट ल्याएको छ । गाउँपालिका अध्यक्ष मनिकुमार स्यागबोले […]

Continue Reading

माइजोगमाईको बजेट ४५ करोड ५१ लाख

फिक्कल : इलामको माइजोगमाई गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि कुल ४५ करोड ५१ लाख ६३ हजार रुपैयाँको आय–व्यय अनुमान पारित गरेको छ १६औं गाउँसभामा उपाध्यक्ष प्रविना राईले आउँदो वर्षको आय–व्यय अनुमान पेस गरिन् । राईका अनुसार आउँदो वर्षका लागि आर्थिक विकासतर्फ एक करोड छ लाख, पूर्वाधार विकासमा सात करोड ६७ लाख, सामाजिक विकासमा दुई […]

Continue Reading

इलामको फिक्कलमा बैशाख ३ र ४ गते हुने सडक महोत्सवको तयारी पुरा

फिक्कल : इलामको सूर्योदय नगरपालिकाको फिक्कल बजारमा पाँचौ सूर्योदय सडक महोत्सव हुने भएको छ । पर्यटन प्रवर्धन गर्ने उद्देश्यले बैशाख ३ र ४ गते सूर्योदय नगरपालिकाको फिक्कलमा पाँचौ संस्करणको सूर्योदय सडक महोत्सव हुने भएको हो । बिगतका बर्ष देखि लाग्दै आएको महोत्सवमा यस पटक स्थानीय खाद्य परिकार, हस्तकला सामग्री, बिद्युतीय सवारी साधनको स्टल, वातावरणमैत्री निर्माण […]

Continue Reading

इलामका पालिका मध्ये कार्य सम्पादनमा सूर्याेदय पहिलो

फिक्क्ल: स्थानीय तह कार्य सम्पादनमा इलामका १० पालिका मध्ये सूर्याेदय नगरपालिका पहिलो भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले बुधबार सार्वजनिक गरेको मूल्यांकन नतिजामा सूर्याेदय नगरपालिका ४१ दशमलब ८५ अंकसहित जिल्लाको पहिलो भएको हो । केही महिनाअघि सार्वजनिक तथ्यांक अनुसार स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा)मा पनि सूर्याेदय नगरपालिका ९६ प्रतिशत अंकसहित जिल्लाको […]

Continue Reading