गायीका सुनिता कटवाल सांगीतिक प्रस्तुतीका लागि कतार जादै

काठ्माण्डौ : भ्यालेन्टाईन डे(प्रेम दिवस)का अवसरमा कतारमा आयोजना गरिएको सांगीतिक कार्यक्रममा आफनो प्रस्तुतीका लागि गायीका सुनिता कटवाल कतार जादै छिन । प्रदेश नम्बर १ समन्वय परिषद् कतारको समन्वयमा, प्रदेश नम्बर १ का ११ जिल्लाका संस्थद्धारा आयोजित विइन्टर आउटडोर फेष्टीभल २०२० कार्यक्रममा सहभागी हुन गायीका कटवाल कतार जान लागेकी हुँन । कतारको दोहामा फेबु्रअरी १४ अर्थात […]

Continue Reading

कांग्रेस नेता खड्काद्वारा विद्यालयलाई सहयोग

इलाम : इलामका अग्रज समाजसेवी तथा नेपाली कांग्रेसका युवा नेताडम्बर खड्काले सिहदेवी माध्यमिक विद्यालय आमचोकमा कृषि प्राविधिक बिधालय संचालन गर्न ,बिधालयको भोतीक संरचना निर्माण गर्न साथै आगामी शैक्षिक सत्र देखी यस मावि संचालनका लागि लगाइएको सप्ताह महायज्ञ पुराणमा रु ६१ हजार आर्थिक सहयोग प्रदान गरेका छन गत माघ २१ गतेदेखि शुरु भएको सपताहमा हिजो यज्ञ […]

Continue Reading

इलाममा दादुरा रुबेला खोप अभियान फागुन ५ देखि २४ सम्म

इलाम: दादुरा रुबेला खोप अभियान २०७६ को खोप समन्वय समिति र सरोकारवालारुसँगको अन्तरक्रिया एंव छलफल कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय खोप तथा नियमित खोप सदृढिकरण दादुरा रुबेला खोप अभियानका बारेमा सरोकारवालाहरुलाई जानकारी दिने उदेश्यले छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो । खोप समन्वय समितिका अध्यक्ष गणेश प्रसाद बरालको अध्यक्षतामा भएको बैठमा स्वास्थ्य कार्यालय […]

Continue Reading

नेपाल प्रेस युनियनको केन्द्रीय उपाध्यक्षमा पत्रकार लवदेव ढुंगानाद्धारा उम्मेद्वारी घोषणा

इलाम : १ नं. प्रदेशको प्रतिनिधित्व गर्दै पाँचथरका जुझारु युवा पत्रकार लवदेव ढुंगानाले नेपाल प्रेस युनियनको केन्द्रीय उपाध्यक्षमा उम्मेद्वारी दिने भएका छन् । नेपाल पत्रकार महासंघको जिल्ला अध्यक्ष रहेका उनले पाँचथर, ईलाम, ताप्लेजुङ, तेह्रथुमलगायत पूर्वी पहाडी जिल्लाहरुको समर्थनमा उम्मेद्वारी दिन लागेका हुन । केही दिनअघि पाँचथरको माझीटारमा भएको पूर्वी पहाडका युनियनकर्मीहरुको भेलामा ढुंगानाले केन्द्रीय उपाध्यक्षमा […]

Continue Reading

सुद्ध पानीका लागि नामसालिङ मा.वि.मा फिल्टर हस्तान्तरण

इलाम: सुद्ध पानी पिउनका लागि नामसालिङ माविमा फिल्टर हस्तान्तरण गरिएको छ । माईजोगमाई गाउँपालिका ३ स्थित नामसालिङ माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी सुद्ध पानी खुवाउने उदेश्यले फिल्टर हस्तान्तरण गरिएको हो । माईजोगमाई गाउँपालिकाको तर्फ बाट प्रत्येक कक्षा लाई शुद्ध पानी पिउन को लागि १६ थान फिल्टर एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको थियो । पानी छान्ने फिल्टर […]

Continue Reading

कांग्रेसको अवरोधपछि प्रदेश १ को संसद बैठक आज पनि स्थगित

विराटनगर: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले दोश्रो दिन सोमबार पनि प्रदेशसभा बैठक अवरुद्ध गरेको छ । कांग्रेसको अबरुद्धका कारण प्रदेशसभाको बैठक कार्यसूचीमा प्रवेश नै नगरी मंगलबारसम्मका लागि स्थगित भएको छ । सभामुख प्रदीपकुमार भण्डारीले सभाको कारबाही अगाडि बढाउन तयारी गरिरहँदा कांग्रेसका सा‌ंसदहरुले आ–आफनो स्थानबाट उठेर विरोध जनाएपछि बैठक स्थगित भएको हो । सभामुख भण्डारीले पटकपटक […]

Continue Reading

कोरोना भाइरसः चीनमा ज्यान जानेको संख्या ९ सय ८ पुग्यो

एजेन्सी: चीनमा कोरोना भाइरसबाट ज्यान जानेको संख्या ९ सय ८ पुगेको छ ।चीनमा आइतवार ९७ जनाको ज्यान गएको थियो। यो अहिलेसम्मकै सबैभन्दा बढी भाइरसको कारण ज्यान गएको संख्या रहेको छ । कोरोना भाइरसबाट चीनमा ९०८ जनाको ज्यान गएको छ , भने अन्य देशमा दुई जना गरी १ सय १० जनाको ज्यान गएको बताइएको छ ।चीनका […]

Continue Reading

पशुपतीनगरमा आगलागि

इलाम : आइतबार साँझ इलामको पशुपती बजार नजिकै एक घरमा आगलागी भएको छ । सूर्योदय नगरपालिका २ स्थित पशुपती वजार नजिकै रहेको सामुदायिक प्रहरी केन्द्रको भवन नजिकै रहेको सुधन क्षेत्रीको घरमा आगलागि भएको हो । घरमा कोही नभएको बेला एक्कासी घरमा आगो लागेको देखेपछि छिमेकीले प्रहरीलाई खवर गरेका थिए । आगो करिव करिव नियन्त्रणमा आएको […]

Continue Reading

संघियता कार्यान्वयन गर्न कला र संस्कृति महत्वपुर्ण रहने ः मुख्यमन्त्री राई

सुसिला मुखिया इलाम माघ : प्रदेश नम्वर एकका मुख्य मन्त्री शेरधन राईले समृद्धिको मुल आधार भनेको नै संघियता भएको बताउनु भएको छ । इलाममा आजबाट सुरु भएको ‘इलाम राष्ट्रिय नाटक महोत्सव–२०७६’ को उद्घाटनका क्रममा उहाँले यस्तो बताउनु भएको हो । नाटक पनि संघियता ढाँचामा देखाउन लागिएकाले यसले थप हौसला थपेको उहाँले वताउनुभयो । बिकास निर्माणमा […]

Continue Reading

ओमानसँग फेरि हार्‍यो नेपाल

इलाम : आइसीसी क्रिकेट विश्वकप लिग २ मा नेपाल लगातार दोस्रो पटक घरेलु मैदानमा ओमानसंग पराजित भएको छ । पहिले ब्याटिङ गरेर २४९ रन बनाए पनि राम्रो बलिङ गर्न नसक्दा नेपाल पराजित भयो । उपकप्तान अकिब इल्यासको अलराउण्डर प्रदर्शनमा ओमानले नेपाललाई ८ विकेटले पराजित गरेको हो । इल्यासले बलिङमा ४ विकेट लिँदा ब्याटिङमा शतक प्रहार […]

Continue Reading