देश बिकास निर्माणको युगमा प्रवेश ग¥र्योः पूर्व प्रधानमन्त्री खनाल

फिक्कल : पूर्व प्रधानमन्त्री तथा इलाम निर्वाचन क्षेत्र नं.१ का प्रतिनिधि सभाका उम्मेदवार झलनाथ खनालले देश अव बिकास निर्माणको युगमा प्रवेश गरेको बताउनु भएको छ । आफनो निर्वाचन क्षेत्र अन्र्तगत सूर्योदय नगरपालिकामा भएका कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एकीकृत समाजवादी(एस)का सम्मानीत नेता समेत रहनु भएका पूर्व प्रम खनालले संबिधान समेत कार्यान्वयनमा आई सकेकाले अव देश बिकासको […]

Continue Reading

इलामको क्षेत्र नं. २ लाई कहिले सुगम भन्न पाउने ?

माङसेबुङ : ३५ वर्षअघि दमक हुँदै लारुम्बा–रवि पुग्ने गोरेटो बाटो थियो । त्यही बाटोलाई फराकिलो पार्दै जाने काम भयो । त्यसैलाई चुनावी मुद्दा बनाएर धेरै माननीय, मन्त्री हुन पुगे । तर आज त्यो बाटो जस्ताको त्यस्तै छ । केही दिनअघि पाँचथरका माननीय बसन्तकुमार नेम्वाङ दमकबाट लारुम्बा हुँदै रवि पुगे । उनी चडेको गाडी धेरै ठाउँ […]

Continue Reading

चुनावी प्रचारमा जाँदा आयोगको अनुमति अनिवार्य लिनुपर्ने

काठमाडौं: सार्वजनिक पद धारण गरेका व्यक्ति प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा प्रचार प्रसारमा जाँदा अनिवार्य रूपमा निर्वाचन आयोगको अनुमति लिनुपर्ने भएको छ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रधानमन्त्री, मन्त्रीसहित सार्वजनिक पद धारण गरेका सबैले निर्वाचनको प्रचारमा जाँदा आयोगको अनुमति अनिवार्य रूपमा लिनुपर्ने व्यवस्था गरिएको प्रस्ट्याउनु भएको हो। बुधबार काठमाडौंस्थित आयोगको केन्द्रीय कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा […]

Continue Reading

इलाममा ६ सिटका लागि ५४ जना प्रतिष्पर्धाको मैदानमा

फिक्कल : आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा इलाममा पाँच जना स्वतन्त्र सहित ५४ जनाले उम्मेद्वारी दर्ता गराएका छन । प्रतिनिधिसभा निर्वाचनका लागि २५ र प्रदेशसभाका लागि २९ जना गरी ५४ जनाले मनोनयन दर्ता गराएका हुन । दुईवटा निर्वाचन क्षेत्र रहेको इलाममा प्रतिनिधिसभा सदस्यका लागि क्षेत्र नम्बर १ मा ११ र २ […]

Continue Reading