झापाको चन्द्रगढी विमानस्थल अन्तर्राष्ट्रिय उडानयोग्य बनाइने

दमक: झापाको चन्द्रगढी विमानस्थललाई अन्तर्राष्ट्रिय उडानसहितको क्षेत्रीय विमानस्थलका रूपमा विकास गरिने भएको छ । यसको विस्तृत गुरुयोजना बनिसकेको र गुरुयोजनाअनुसार काम सुरु भएको समेत बताइएको छ । विमानस्थलको स्तरोन्नति र विकासका लागि कम्तीमा थप एक सय बिघा जमिन आवश्यक पर्ने गुरुयोजनामा उल्लेख छ । चन्द्रगढी विमानस्थलको स्तरोन्नतिका लागि भइरहेको काम र यसको गुरुयोजनाको विषयमा मङ्गलबार […]

Continue Reading

सहिद पार्कमा साहित्य बिमर्श

कन्याम: प्रथम सूर्योदय नगर पर्यटन महोत्सवको तेस्रो दिन सोमबार कन्यामको सहिद पार्कमा साहित्य बिमर्श कार्यक्रम सम्पन्न भएको छ । बिमर्श कार्यक्रममा पत्रकार केदार शर्माले पत्रकार तथा लेखक मोहन मैनाली र साहित्यकार हाङ्गयुक अज्ञातलाई साहित्य र समाजका बिषयमा छलफल गराउनु भयो । कार्यक्रममा साहित्यकार मुनाराज शेर्माले समग्र कार्यक्रमको बिमर्श गर्दै बदलिदो समाज संग साहित्यको गहिरो सम्बन्ध […]

Continue Reading

आत्मानन्द कप : उपाधिका लागि दार्जिलिङ र दमक भिड्ने

इलाम: इलामको माङसेबुङमा जारी १२ औं संस्करणको आत्मानन्द कप फूटबल प्रतियोगिताको उपाधिका लागि विदेशी र स्वदेशी टिमबीच प्रतिष्पर्धा हुने भएको छ । मंगलबार हुने फाइनलमा मानेभञ्ज्याङ स्पोर्टिङ क्लव दार्जिलिङ भारत र भाङबारी स्पोटिङ क्लब दमक झापा आमनेसामने हुँदैछन् । सोमबार भएको अन्तिम सेमिफाइनलमा रेडस्टार फूटबल क्लव बिर्तामोड झापा विरुद्ध २–१ को संघर्षपूर्ण जित निकाल्दै दमक […]

Continue Reading

आत्मानन्दकप :पाहुना टोलि दार्जिलिङ फाइनलमा

इलाम : मानेभञ्ज्याङ स्पोर्टिङक्लवदार्जिलिङ भारत इलामको माङसेबुङमाजारी १२ औं संस्करणको आत्मानन्दकपफूटबलप्रतियोगिताको फाइनलप्रवेश गरेको छ । आइतबार भएको पहिलो सेमिफाइनलमाएएससी अर्जुनधारा झापाविरुद्ध २–० को सहजजितनिकाल्दै दार्जिलिङउपाधिनजिकपुगेको हो । पहिलो हाफमा १ नै अग्रताकायमगर्न सफलदार्जिलिङले दोश्रो हाफमाअग्रता दोब्बर बनाउँदै सहजै फाइनलको यात्रा तय गरेको हो । खेलको २२औं मिनटमानै दार्जिलिङकाआशिस राईले गोल गरी टिमलाई अग्रतादिलाएकाथिए । पहिलो […]

Continue Reading

अन्तु पोखरीमा फिसिङ देखी घोडा दौड प्रतियोगितासम्म

सूर्योदय महोत्सव टीका खतिवडा इलाम, मंसिर : प्रदेश नम्वर एकको पर्यटकिय नगरी सूर्याेदय नगरपालिकामा पाँचदिने सूयोदय नगर पर्यटन महोत्सवमा सुन्दर घोडा प्रतियोगिता देखी रेडपाण्डाको अवलोकन गर्न पाइने भएको छ । महोत्सवमा स्थानिय उत्पादन देखी कलाकारहरुको प्रस्तुतीसँगै पर्यटकिय क्षेत्रहरुमा हुने बिशेष कार्यक्रमको अवलोकन गर्न पाइने भएको हो । महोत्सव अन्तर्गत केराका ४० वढि परिकार राखिएको छ […]

Continue Reading

सूर्योदय महोत्सवः रेड पाण्डा खोज्न गोर्खेको थुम्के डाँडातिर

प्रेम अधिकारी ,फिक्कल : रेडपाण्डा ट्रेलका लागि धरानबाट आएको सेवक नेपाल अभियानको टोलीलाई पशुपतिनगर बजारमा फुलमाला लगाएर बिदाई गर्दै सूर्योदयन गरपालिकाकी उपप्रमुख दुर्गादेवी भट्टराईले भन्नु भयो ‘ थढुक्क भएर जानुहोस थुम्केमा रेडपाण्डा अवश्य पाईन्छ ।’ सूर्योदयन नगर पर्यटन महोत्सवको अवसरमा रेडपाण्डा ट्रेलका लागि धरानबाट आएको सेवक नेपालमा आवद्ध ३० जनाको टोलीलाई आईतबार पशुपतिनगरबाट रेडापाण्डा पाईने […]

Continue Reading

कन्याममा सुन्दर घोडा प्रतियोगीता हुँदै

प्रेम अधिकारी, फिक्कल : प्रथम सूर्योदय पर्यटन महोत्सवको अवसरमा कन्याममा रहेका घोडाहरुबिच सुन्दर घोडा प्रतियोगिता गरिने भएको छ । घोडा ब्यवसाय र घोडचढीलाई थप प्रचार प्रसार गर्ने उद्देश्यले सुन्दर घोडा बिच प्रतियोगीता आयोजना गरिएको हो । कन्याममा रहेका घोडा ब्यवसायीलाई थप उत्साहि बनाउनका लागि सुन्दर घोडा प्रतियोगीता आयोजना गरिएको नगरपालिकाले जनाएको छ । कन्याममा बिगत […]

Continue Reading

सुनसरीमा भयानक दुर्घटना, ट्रक र एम्बुलेन्स ठोक्किँदा ७ जनाको मृत्यु (नामावली सहित)

सुनसरी : सुनसरीमा एम्बुलेन्स र ट्रक एकआपसमा ठोक्किँदा ७ जनाको मृत्यु भएको छ । हरिपुरमा ट्रक र एम्बुलेन्स ठोक्किँदा एम्बुलेन्समा सवार सातै जनाको मृत्यु भएको हो । वीरगंजबाट आउँदै गरेको ना २ ख ९०८२ नम्बरको ट्रकले उदयपुर जाँदै गरेको को १ च ९३६४ नम्बरको एम्बुलेन्सलाई शनिबार राति १२ः२० मा ठक्कर दिएको थियो । प्रदेश एक […]

Continue Reading

प्रदेश १ पर्यटकीय सांस्कृतिकग्राम हो : मुख्यमन्त्री शेरधन राई

सूर्योदय महोत्सवको उद्घाटन करफोक : देश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले देशकै सांस्कृतिकग्रामको रुपमा प्रदेश नम्बर एक रहेको बताउनु भएको छ । सूर्योदय नगरपालिकाको करफोकमा प्रथम सूर्योदय नगर पर्यटन महोत्सव २०७६ को उद्घाटन गर्दै मुख्यमन्त्री राईले सबै भन्दा होचो देखि बिश्वको सबै भन्दा अग्लो सगरमाथा समेत यहि प्रदेशमा रहेकाले एक नम्बर प्रदेश पर्यटकीय सांस्कृतिकग्राम […]

Continue Reading

पाँचथरमा मतदान हुँदै

फिदिम : पाँचथरमा फाल्गुनन्द गाँउपालिका अध्यक्ष सहित फिदिम नगरपालिका १ र हिलिहाङ गाँउपालिका ७ को वडाध्यक्षका लागि मतदान सुरु भएको छ । तीन ओटै स्थानमा बिहान सात बेदेखि नै मतदान सुरु भएको मृख्य निर्वाचन अधिकृत मोहनराज भट्टराईले जानकारी दिए । फिदिम १ को वडाध्यक्षका लागि भौतिक पुर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्बाङले पनि मतदान गरेका छन् […]

Continue Reading