आज वर्षकै लामो दिन

Breaking News Hot News Mukya Samachar Special News Trending

असारः आज २१ जुन वर्षकै लामो दिन हो । सामान्यतयाः आज पृथ्वीको दक्षिणी गोलाद्र्धमा दिन छोटो र उत्तरी गोलाद्र्धमा लामो हुन्छ । नेपाल उत्तरी गोलाद्र्धमा पर्छ । सूर्यलाई परिक्रमा गर्ने क्रममा आफ्नो अक्षमा पृथ्वीको ढल्काईका आधारमा सूर्यको प्रकाश धेरै समय पर्ने भएकाले उत्तरी गोलाद्र्धमा २१ जुनमा दिन लामो हुन्छ । शास्त्रको अनुसार नेपालमा सूर्योदय र सूर्यास्तकोबीचको समयअनुसार आजको दिन झण्डै १३ घण्टा ५४ मिनेटको हुनेछ । सामान्यतया जुन २१ मै लामो दिन पर्ने भए पनि अन्तराष्ट्रिय समय अनुसार जुन २०, २१ या २२ मध्ये कुनै एक दिन लामो दिन पर्ने सम्भावना हुन्छ ।

Leave a Reply

Your email address will not be published.