रोङको बजेट साढे ५५ करोड

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ प्रदेश संस्करण बिजनेस समाचार

फिक्कल : इलामको रोङ गाउँपालिकाले आउँदो आर्थिक वर्ष २०८१/०८२ का लागि ५५ करोड ५२ लाख ४५ हजार रुपैयाँको बजेट, नीति तथा कार्यक्रम पारित गरेको छ ।

१७औं गाउँसभामा उपाध्यक्ष विष्णुमाया खवासले आउँदो वर्षको बजेट र कार्यक्रम पेस गरिन् । रोङ गाउँपालिकाले गुन्द्रुक, सिस्नोलगायतको खेतीसहित कृषिमा अनुदानका कार्यक्रमसहितको बजेट ल्याएको छ । गाउँपालिका अध्यक्ष मनिकुमार स्यागबोले शिक्षामा बजेटमा प्राथमिक्ता दिएको जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published.