४ सय ३८ बोतल अबैध मदिरा बरामद

Breaking News Hot News Mukya Samachar Special News Trending समाचार समाज

इलाम: जिल्ला प्रहरी कार्यालय इलामको टोलीले अवैध मदिरा बरामन गरेको छ । जिल्लाबाट खटीएको प्रहरी गस्ति टोलिले बिभिन्न स्थानहरुमा चेकजाँच गर्ने क्रममा अबैध रुपमा नेपाल तर्फ ल्याउदै गरेको भारतीय ४ सय ३८ बोतल सिक्किमे मक्स बरामद गरेको हो । उक्त बरामद भएको मदिरा आवश्यका कार्वाहीको लागी करदाता कार्यालय इलाममा बुझाईएको छ ।

Leave a Reply

Your email address will not be published.