कांग्रेस नेता खड्काद्वारा माइपोखरीका आगलागी पीडितलाई ५१ हजार सहयोग

Breaking News Mukya Samachar Special News Trending समाज

इलाम: नेपाली कांग्रेशका नेता तथा समाजसेवी डम्बर खड्काले माइपोखरीमा आगलागी लागी पिडितलाई ५१ हजार सहगोग गरेका छन् । केहि दिन अघि आगलागिबाट घर जलेर पीडित भएका ४ घरका सात परिवारलाई भेटी ५१ हजार सहयोग गरेका हुन् ।
खड्काले २०७२ साल बैशाख महिनामा गएको महाभुकम्पमा पनि दोलखा गई भुकम्प पिडितहरूलाई लुगा कपडा, कम्बल, खानेकुरा बाडेका थिए साथै जितपुरे बजारमा अग्नी पिडितहरूलाई आर्थिक सहयोग गरेका थिए। खड्काले इलाम लगायतका क्षेत्रमा बिपतीमा परेकालाई सहयोग गर्दै आएका छन भने बिभिन्न सामाजिक कार्यमा समेत सक्रिय छन ।

Leave a Reply

Your email address will not be published.