इलामको शान्तिपुरमा प्रहरीको नागरिक सुनुवाई कार्यक्रम सम्पन्न

Breaking News Hot News Mukya Samachar Special News Trending अपराध समाचार समाज


         इलाम: समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय इलामको आयोजनामा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको इलाम जिल्ला रोङ गाउँपालिका नम्बर वडा कार्यालय भवन शान्तिपुरमा नागरिक सुनुवाई कार्यक्रम समपन्न भएको हो

कर्यक्रममा इलाम जिल्लाका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमल्सिना , सशस्त्र प्रहरी उपरीक्षक बिदुर खड्का,इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रमुख प्रहरी निरीक्षक हेम राज ओली, वडा प्रतिनिधि, राजनैतिक दलका प्रतिनिधी, शिक्षक, पत्रकार तथा स्थानिय बासीहरुको उपस्थितिमा नागरीक सुनुवाई कार्यक्रम भएको थियो

 कार्यक्रममा नागरीक सुनुवाई संगै अन्तरक्रिया समेत भएको थियो भने सहभागीहरुबाट आएको गुनासो संगै उठेका प्रश्नहरुको बिषयमा प्रमुख जिल्ला अधिकारी तथा जिल्ला प्रहरी कार्याकय इलामका प्रमुख प्रहरी उपरीक्षक माधव प्रसाद श्रेष्ठ सम्बोधन गर्नु भएको थियो

तस्विरः  बिजय राई जिल्ला प्रहरी कार्यालय,इलाम

Leave a Reply

Your email address will not be published.