जेसिबिले लडाएको ढुंगाले लागेर बालिकाको मृत्यु

Breaking News Mukya Samachar Special News Trending अपराध समाचार

इलाम: जेसीबीले बाटो खन्ने क्रममा लडाएको   ढुङगाले लागेर इलाममा एक वालिकाको ज्यान गएको छ । आईतबार दिउँसो ३ बजे इलाम नगरपालिका ८  गरीमाटोल अन्तर्गत भित्रि कच्ची सडकमा जेसीबीले  बाटो खन्ने क्रममा खसेको ढुङगाले लागेर १३ वर्षीया एलिसा न्यौपानेको ज्यान गएको हो ।

बाटो मुनी पात पतिङगर बटुल्दै गरेकी न्यौपानेलाई माथिबाट खसेको ढुङगाले टाउकोमा लागेर घटना स्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । जेसीबी  चालक  फरार रहेको र खोजी भैरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको  छ ।

Leave a Reply

Your email address will not be published.