नेपाल र युएईबीच श्रम समझदारी पत्रमा हस्ताक्षर,सबै खर्च रोजगारदाताले व्यहोर्ने

Breaking News Mukya Samachar Special News Trending प्रवास

काठमाडौँ: स्विट्जरल्याण्डको जेनेभामा सम्पन्न एक बिशेष कार्यक्रमका बिच नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र युएईका मानव संशाधन मन्त्री नासेर थानी अल हम्लीले श्रम समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

सन् २००७ पछि श्रम आप्रवासनका क्षेत्रमा राष्ट्रिय र अन्तराष्ट्रियस्तरमा आएका मुलभूत मान्यता र सिद्धान्तमा परिवर्तनलाई आत्मसाथ गरी समझदारी पत्रलाई समयानुकुल बनाउन जरुरी देखिएको र पहिलाको श्रम समझदारी पत्रलाई प्रतिस्थापित गर्ने गरी नयाँ समझदारीपत्रमा हस्ताक्षर गर्न दुवै देशका प्रतिनिधि बीच सहमति भएको हो ।

Leave a Reply

Your email address will not be published.