माई नगरपालिकाका तीन किशोरी खोलाले बगाएर बेपत्ता

Breaking News Mukya Samachar Special News Trending

इलाम:
इलामको माई नगरपालिकाबाट माईखोलाले बगाएर शनिबार तीन जना किशोरी बेपत्ता भएका छन् । माई नगरपालिका १ घर भएका १५ वर्षिय आकृति लिम्बू, निशा साउदेन र सुनिता साउदेन खोलाले बगाएर बेपत्ता भएका हुन् । घटनाको बिष्तृत विवरण आउन वाँकी छ ।

Leave a Reply

Your email address will not be published.