जेष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट

Breaking News Hot News Mukya Samachar Special News Trending

काठमाडौं । जेष्ठ नागरिकलाइ हवाई भाडामा सरकारले पचास प्रतिशत छुट दिने भएको छ ।

मन्त्रालयमा पत्रकार सम्मेलन गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले सत्तरी वर्ष नाघेका जेष्ठ नागरिकलाई हवाई भाडामा पचास प्रतिशत छुट दिने घोषणा गर्नुभएको हो । यो निर्णयले बृद्धबृद्धामा खुसीयाली छाएको छ । तर कार्यान्वयन हुन्छ या हुँदैन त्यो भने हेर्न बाँकी छ ।

Leave a Reply

Your email address will not be published.