इलाम : अविरल वर्षका बाबजुद पनि इलामको चोक बजारमा टिभीएस स्टन्ट र कन्सर्ट सम्पन्न भएको छ ।
नेपालको लागि टिभीएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्स प्रालीले दसैं तथा दीपावलीको अवसरमा “टिभीएस दसैंको दौड” भन्ने स्किम लागु गरेकोसमेत जनाइएको छ । यही अवसरमा जगदम्बा मोटर्स प्रालीले नेपालका मुख्य सहरमा TVS wheelie beats कार्यक्रम सुरु गरेको छ ।

त्यसैगरी असोज ५ गते इलाम को चोक बजारमा बजारमाTVS wheelie beats साथै 160 2v and Radeon 110 कार्यक्रम अन्तर्गत् रास्ट्रिय बाइक राइडर सन्दिप छेत्री , प्रकास अधिकारी, भिम होनासाथै गौरव पाठकले स्टन्ट शो प्रस्तुत गरेका थिए भने हाँस्य कलाकार दिनेश काफ्लेको पनि कार्यक्रम सञ्चालनसँगै हास्यव्यंग्य प्रस्तुत गरेका थिए ।