दीपानारायणको स्वरमा यस्तो बन्यो क्रिस र सञ्जयको कोरोना गीत (भिडियो)

Breaking News Hot News Mukya Samachar Special News Trending आर्टीष्ट प्रोफाइल प्रमोसन रोचक स्वास्थ्य/शिक्षा


काठमाडौं : गायिक दीपा नारायण झाले गाउनु भएको कोरोना भाइरस विरुद्ध जनचेतना जगाउने गीत म्यूजिक भिडियोसहित सार्वजनिक भएको छ ।‘ होप‘’ शीर्षकको उक्त गीतका शब्दहरू सञ्चारकर्मी सञ्जय बरालले रचना गर्नु भएको हो भने यो गीतलाई क्रिस रिजालले संगीतबद्ध गर्नु भएको हो ।

राहुल कालिकोटे तथा दीपक शुर्खेतिले गीतमा संगीत संयोजन गर्नु भएको छ । उक्त गीतको भिडियो संगीतकार रिजालको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।संगीतकार रिजालका अनुसार यो गीतको अडियो तथा भिडियो लक डाउनको समयमा घर भित्रै रहेर तयार गरिएको हो ।

मुम्बईमा बसोबास गर्नु हुने लोकप्रिय गायिक दीपा नारायण झाले पनि आफ्नै घरका विभिन्न ठाउँहरूमा भिडियोका दृश्यहरु छायांकन गराउनु भएको छ। यो गीतलाई किशोर गोल्ड ( फ्रेम प्रोडक्सन) मा मिक्सिङ गरिएको छ । विजेश पौडेलले भिडियो निर्देशन गर्नु भएको छ ।

यस्ता छन् गीतका शब्द

एक जुट हुनु पर्छ,तब जित्छौ कोरोनालाई
We got to unite together
आत्मबल दरो पारौ भोलिको त्यो बिहानिलाई,
And make soulful strength stronger for morrow
कोलाहाल्छ सन्सारै भर दुखमा छ मानब जाती।
There’s uproar elsewhere; the human race is at pains
गास बास को ठेगान छैन,काम कुरो सबै थाती।
There’s no certainty to sustenance;
Every work is at delay.
हात धोउ अरु नछौउ घरमै बसौ नआत्ति
Wash hands, touch nothing, stay at home without fear.
आफु बाच्दै समाज अनि सन्सारलाई बचाउनु छ।
Healing oneself, you must heal the world.
यहि सन्देश अब हामिले विश्व भरी पुरयाउनु छ
We got to speared this message to the world.
हात धोउ अरु नछौउ घरमै बसौ नआत्ति
Wash hands, touch nothing, stay at home without fear.

म्यूजिक भिडियो

कलाकर्मी डटकमको सहयोगमा

Leave a Reply

Your email address will not be published.