सूर्योदय नगरपालिका र करुणा फाउन्डेसन बिच कार्यक्रम संचालन गर्न सम्झौता

Breaking News Hot News Mukya Samachar Special News Trending घुमफीर प्रदेश नं. १ बिजनेस स्वास्थ्य/शिक्षा

फिक्कल:
इलामको सूर्योदय नगरपालिका र करुणा फाउन्डेसन नेपाल बिच आर्थिक बर्ष २०७७÷७८ का लागि कार्यक्रम संचालन हुने गरी सम्झौता भएको छ।
अपाङगता भएकाहरुको क्षेत्रमा काम गर्दै आएको करुणा फाउण्डेसन र नगरपालिका बिच चालु आर्थिक बर्षमा नगर क्षेत्रमा कार्यक्रम संचालन गर्ने गरी ७१ लख १५ हजार ६ सय २७ रुपैयाँ बराबरको सम्झौता भएको हो ।
उक्त कार्यक्रम संचालनका लागि सूर्योदय नगरपालिकाकोे तर्फबाट ५१ लख ३८हजार २ सय ६० रुपैयाँ , प्रदेश सरकारको तर्फबाट १३ लाख ६ हजार र करुणा फाउन्डेसन नेपालको तर्फबाट लाख ७१ हजार ५ सय २७ रुपैया बराबरको बजेट बिनीयोजन गरिएको सूर्योदय नगरपालिकाकी उप प्रमुख दुर्गादेबी भट्टराईले जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published.