चोरी भएकाका मोटर साइकल इलाम प्रहरीले धनीलाई बुझायो

Breaking News Hot News Mukya Samachar Special News Trending अपराध घुमफीर जीवन शैली प्रदेश नं. १ बिजनेस समाचार

इलाम: चोरी भएको दुई वटा मोटर साइकल प्रहरीले फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ ।झापा साविक धाइजनका रुपेश मेचेको माघ १५ गते घरैबाट हराएको मे.८ प. ८९६१ नम्बरको पल्सर मोटर साइकल माघ २३ गते प्रहरीले चुलाचुली गाउँपालिका वडा नं.४ बाट फेला पारेको हो । मोटर साइकलसँगै सोही ठाउँका टेकबहादुर आङदेम्बेलाई पनि प्रहरीले पक्राउ गरेको छ । उक्त मोटर साइकल सोमबार प्रहरीले मेचेलाई बुझाएको छ ।

यसरीनै रोङ गाउँपालिका वडा नं. ६ का आदर्श राईको मोटर साइकल पनि प्रहरीले फेला पारी मोटर साइकल धनी राईलाई जिम्मा दिएको छ ।उनको हराएको पल्सर मोटर साइकल खोजी गर्ने क्रममा फाकफोकथुम वडा नं। १ बाट प्रहरीले फेला पारेको हो ।

Leave a Reply

Your email address will not be published.