इलाम बजारमा प्रशासनको अनुगमन

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ बिजनेस स्वास्थ्य/शिक्षा

फिककल: इलाम बजारका खाद्य बजारमा शुक्रबार अनुगमन गरिएको छ । दशै लागयतका चाडबाड नजिकिए संगै बजारमा कालोबजारी र मुल्यबृद्धि बढ्ने भन्दै स्थानीय प्रशासनले अनुगमन गरेको हो ।
इलामका सहायक प्रमुख जिल्ला अधिकारी झरेन्द्र प्रसाद चापागाईको नेतृत्वमा बजार अनुगमन गर्दा म्याद गुज्रीएका र लेभलिङ नभएका खाद्य जफत गरी नष्ट गरिएको छ । बजारमा फ«ुटी, चिउरा , पिठो, स्पाईट, लिची जुस, चकलेट लगायका बस्तु बरामद गरेको सहायक प्रजिअ चापाँगाईले जानकारी दिनु भयो । बरामद गरिएका बस्तु नष्ट गरिएको छ । स्थानीय प्रशासनले स्थानीय सरकारको समन्वयमा इलामको फिक्कल, पशुपतिनगर , मंगलबो, दानाबारी , नयाँबजार लगायका बजार अनुगमन गरीने जनाईएको छ ।

Leave a Reply

Your email address will not be published.