इलामको सिंहवाहिनी मन्दिरमा प्रधान परिवारद्धारा मुर्ति प्रतिस्थापन

प्रदेश नं. १ बिजनेस

इलाम : इलाम नगरपालिका ७ निवासी संजय प्रधानको परिवारद्धारा धार्मिक महत्वको सिंहवाहिनी मन्दिरमा मुर्ति प्रतिस्थापन गरेका छन् ।इलाम जिल्लाका पुराना फोटोग्राफर रहेका संजय प्रधान र उनको परिवारले मन्दिर परिसरमा राधाकृष्ण र गणेशको मुर्ति राखेका हुन् । इलाम नगरपालिका प्रमुख महेश बस्नेत, प्रमुख जिल्ला अधिकारी ध्रुब बहादुर खड्काको उपस्थितिमा राधाकृष्ण र गणेशको मुर्ति राखिएको छ। प्रधान परिवारले सामाजिक षेत्रमा सहयोग गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published.