उद्योग वाणिज्य संघ इलामको आठौं अधिवेशनबाट प्रजातान्त्रिक प्यानल बिजयी

Mukya Samachar Special News बिजनेस समाज

इलाम :

४ बर्षसम्म इश्वर चिपालुले उद्योग वाणिज्य संघको नेतृत्व गर्ने

इलाम उद्योग वाणिज्य संघ इलामको आठौं अधिवेशनबाट नेपाली कांग्रेस निकट प्रजातान्त्रिक प्यानल बिजयी भएको छ । आइतबार विहान सम्पन्न मतगणनामा सत्तापक्ष नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० निकट देवेन्द्र शंकरको
प्रगतिशिल प्यानललाई हराउँदै आगामी ४ बर्षसम्म इश्वर चिपालुले उद्योग वाणिज्य संघको नेतृत्व गर्नेछन । एक हजार दुई सय ५७ मतदातामध्ये एक हजार ६८ मत खसेको थियो ।
अन्तिम मतपरिणाममा कस्ले कति पाए

अध्यक्ष
१ इश्वर चिपालू ९प्रजातान्त्रिक प्यानल० ६३४
२देवेन्द्र शंकर ९प्रगतिशील प्यानल ० ३९३
वरिष्ठ उपाध्यक्ष
१ कृष्ण पौडेल९ प्रजातान्त्रिक प्यानल ० ६१६
२ भक्तबहादुर लुङ्गेली ९प्रगतिशील प्यानल० ३९०

वाणिज्य उपाध्यक्ष
१। दीपेश श्रेष्ठ ९प्रजातान्त्रिक प्यानल ० ६२७
२। भगिरथ कट्टेल ९प्रगतिशील प्यानल०३८७

उद्योग उपाध्यक्ष
१। दुर्गा श्रेष्ठ ९मदन० ९प्रजातान्त्रिक प्यानल ०६०३
२। प्रविणकुमार श्रेष्ठ ९प्रगतिशील प्यानल ०४२२

महिला उपाध्यक्ष
१। अनुजा गजुरेल सुवेदी ९प्रजातान्त्रिक प्यानल० ५६५
२। कमला बाँस्कोटा रिजाल ९प्रगतिशील प्यानल० ४४१

महासचिव
१। हेमन्त गौतम अत्री ९प्रजातान्त्रिक प्यानल० ५८७
२।प्रकाश चापागाई ९ प्रगतिशील प्यानल० ४२६

सचिव
१। श्रीबहादुर विष्ट ९प्रजातान्त्रिक प्यानल० ५६०
२। केशव खनाल ९प्रगतिशील प्यानल० ४५३

कोषाध्यक्ष
१। सन्तोष भक्तराजलवट प्रजातान्त्रिक प्यानल ५७९
२। दिव्या भट्टराई प्रगतिशील प्यानल ४३५

महिला सदस्य ३ जना
१। खिनामाया खिना बस्नेत प्रजातान्त्रिक प्यानल ५५६
२। देवीकला पोखरेल ९निरौला०प्रजातान्त्रिक प्यानल० ५३३

३। दिपा गुरुङ ९प्रजातान्त्रिक प्यानल ५०२
४। कौशिला राई ९प्रगतिशील प्यानल ४५३

५। गंगादेवी पाठक उप्रेती ९प्रगतिशील प्यानल० ४२९
६। रमादेवी थापा पराजुली ९प्रगतिशील प्यानल० ४२०

खुल्ला सदस्य
१। कर्णबहादुर साम्पाङ ९प्रजातान्त्रिक प्यानल० ५४४
२। बालकुमार श्रेष्ठ ९ प्रजातान्त्रिक प्यानल०
३। देवीप्रसाद पौडेल ९ प्रजातान्त्रिक प्यानल० ५४६
४। सुमन दास ९प्रजातान्त्रिक प्यानल० ५५४
५। सुमन ९धर्मेन्द्र० सुवेदी ९प्रजातान्त्रिक प्यानल ० ५७७
६। रेशमबहादुर बराइली ९प्रगतिशील प्यानल० ४८३
७। नेत्रप्रसाद पोख्रेल ९प्रगतिशील प्यानल० ४१२
८। ठाकुरप्रसाद कट्टेल ९प्रगतिशील प्यानल० ४२६
९। चन्द्रबहादुर निरौला९ मदन० ९प्रगतिशील प्यानल० ३८१

Leave a Reply

Your email address will not be published.