बजेट भाषण : वृद्धभत्ता ३ हजार पुग्यो, एकल महिलाले मासिक २ हजार पाउने

बजेट भाषण : वृद्धभत्ता ३ हजार पुग्यो, एकल महिलाले मासिक २ हजार पाउने

फिक्कल: सरकारले बजेट भाषण मार्फत सामाजिक सुरक्षा भत्ता बढाएको छ । संसद्मा बजेट घोषणा गर्दै अर्थमन्त्री युवराज खतिवडाले वृद्ध भत्ता ३ हजार पुरयाएको जानकारी दिनु भयो । सरकारले एकल महिलाको भत्ता पनि १ हजार बढाइएको छ। यसअघि वृद्धभत्ता मासिक २ हजार र एक महिलालाई १ हजार रुपैयाँ दिइँदै आएको थियो।