काठमाडौं : राष्ट्र सेवक कर्मचारीको तलब बढेको छ । सरकारले आगामी आर्थिक वर्षको बजेट संंघीय संसदमा पेश गर्दै बजेट बढाएको हो । बढेको बजेट आगामी आर्थिक वर्षको सुरु अर्थात् साउन १ गतेदेखि लागू हुनेछ ।
जस अन्तर्गत् राजपत्र अनंकित राष्ट्र सेवक कर्मचारीहरुको तलब २० प्रतिशत र राजपत्राङ्कित कर्मचारीहरुको तलबको आधारदरबाट १८ प्रतिशतले बृद्धि भएको हो ।