खतिवडालाई माईजोगमाई गाउँपालिकाको आर्थिक सहयोग

बिजनेस

नयाँबजार : इलामको माईजोगमाई गाउँपालिका २ जोगमाई निवासी भिम खतिवडालाई गाउँपालिकाले उपचारलागि सहयोग गरेको छ । बिगत तीन महिना देखि घाँटी को स्वास नलिको उपचार ललितपुरको मेडि सिटि अस्पताल मा उपचार गराई रहनु भएका खतिवडालाई आर्थिक सहयोग गरिएको हो ।

आर्थिक अवस्था कमजोर भएको र थप उपचारमा आर्थिक समस्या हुन नदिन माईजोगमाई गाउँपालिका अध्यक्ष जित बा राईले बिरामीका प्रतिनिधिलाई प्रदान गरिएको हो । गाउँपालिकाले उपचारका लागि २५ हजार नगद प्रदान गरिएको प्रमुख प्रशासकिय अधिकृत चन्द्रप्रकाश बस्नेतले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published.