पाथीभरा एडभरटाइजीङ प्रा.लि.को छैटौ वार्षिकोत्सव सम्पन्न

Hot News Mukya Samachar Trending प्रदेश संस्करण बिजनेस सूचना प्रविधि

इटहरी : सुनसरीको इटहरीमा संञ्चालित पाथीभरा एडभरटाइजीङ प्रालीको छैटौ वार्षिकोत्सव तथा पाथीभरा जव लिंकको पहिलो वार्षिकोत्सव कार्यक्रम बिहीबार सम्पन्न गरेको छ । इटहरीमा एक औपचारीक कार्यक्रम बिच दुवै संस्थाले एकै साथ र्बािषर््ाक उत्सव मनाएको हो । बिज्ञापन एजेन्सीको रुपमा काम गर्दै आएको पाथीभरा एडभरटाइजीङ प्रालीले स्थानीय पत्रपत्रिका देखी राष्ट्रिय पत्रपत्रिकाहरुमा उत्कृष्ट कारोबार गर्दै आएको छ भने जव लिंक मार्फत इटहरी र धरान शाखा बाट एक हजार बढी युवा युवतीहरुलाइ रोजगार प्रदान गरीसकेको पाथीभरा जव लिंकका संचालक पवन अधिकारीले जानकारी दिए ।
। जव लिंकले स्थापनाको छोटो समयमै इटहरीमा मुख्य र्कायलय राखेर धरानमा शाखा स्थापना गरी एक हजार भन्दा बढीलाइ रोजगार प्रदान गरीसके र आगामी पदनमा अन्य स्थानमा पनी शाखा खोलेर रोजगारीको ब्यवस्था गर्ने पनी बताए । कार्यक्रममा बिज्ञापन संघ आनका केन्द्रिय अध्यक्ष शशी रिजालको प्रमुख आतिथ्य तथा पजन अधिकारीको अध्यक्षतामा सम्पन्न भएको र्कायक्रममा बोर्डकाष्टीङ एसोसिएसन नेपाल वानका केन्द्रीय अध्यक्ष चन्द्र न्यौपाने , नेपाल पत्रकार महासंघका अध्यक्ष अमर खडका , लगायत सञ्चारर्कमीहरुको सहभागिता रहेको थीयो । र्कायक्रम पाथीभरा एडभरटाइजीङ प्राली तथा पाथीभरा जव लिंकका अध्यक्ष पवन अधिकारीको अध्यक्ष्तामा सम्पन्न भएको थियो । सप्तकोसी अनलाईन

Leave a Reply

Your email address will not be published.