माईजोगमाईमा महिलालाई ललीपल तथा डेरीजन्य तालिम

प्रदेश नं. १ बिजनेस

नयाँबजार: पाँच दिने ललीपल तथा डेरीजन्य उत्पादन तालिम मईजोगमाई गाउँपालिकाको केन्द्र नयाँवजारमा सम्पन्न भएको छ ।
माईजोगमाई गाउँपालिका स्थरीय महिला समन्वय समितीको आयोजनामा संचालन भएको उक्त तालिममा माईजोगमाई गाउँपालिकाका ६ वटै वडाका महिलाहरूलाई समेटिएको थियो । तालिममा ३२जना महिलाहरुको सहभागीता रहेको थियो ।तालिम पछि उनीहरुलाई ब्यवसायीतामा लाग्न गाउँपालिकाले सहयोग गर्ने जनाईएको छ ।

Leave a Reply

Your email address will not be published.