माईजोगमाई गाउँपालिकालाई जीवन बिकास सस्थाको आर्थीक सहयोग

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ प्रमोसन बिजनेस स्वास्थ्य/शिक्षा

नयाँबजार : माईजोगमाई गाउँपालिकाको बिपद ब्यवस्थापन कोषमा जीवन बिकास सस्था नयाँबजारले पच्चीस हजार रुपैया जम्मा गरेको छ ।
संस्थाले कोरोना भाइरस९कोभिड १९० को रोकथाम तथा न्यूनीकरणका लागि सहयोग गर्ने उद्देश्यले उक्त रकम उपलब्ध गराएको हो ।
संस्थाले माइजोगमाई गाउँपालिकाको बिपद ब्यबस्थापन कोषमा जम्मा हुने गरि पच्चीस हजार रुपैयाँको चेक गाउँपालिका अध्यक्ष जीत बहादुर राई लाई हस्तान्तरण गरेको छ । उक्त अवसरमा संस्थाका कर्मचारी सहित गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भागवत रेग्मी स्थानीय बुद्धीजीवी राम रिमाल लगायतको उपस्थिति रहेको थियो । माईजोगमाई गाउँपालिकाको बिपद ब्यवस्थापना कोषमा बिभिन्न संघ संस्थाबाट सहयोग रकम जम्मा गर्ने क्रम जारी रहेको छ ।

Leave a Reply

Your email address will not be published.