प्रदेश एकको जनसुरक्षा कोषमा जिल्ला समन्वय समिति इलामद्धारा १ लाख १३ बढी सहयोग

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ बिजनेस स्वास्थ्य/शिक्षा

इलाम : जिल्ला समन्वय समिति इलामले एक नम्बर प्रदेश सरकारको कोरोना जनसुरक्षा कोषमा एक लाख १३ हजार ३ सय ५५ रुपैया जम्मा गरेको छ ।
कोरोना भाइरस(कोभिड १९)को रोकथाम तथा नियन्त्रणका लागि प्रदेश १ सरकारले संचालन गरेको कोरोना जनसुरक्षा कोषमा जिल्ला समन्वय समिति इलामका पदाधिकारीले उक्त रकम जम्मा गरेका हुँ
जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश बरालले कोरोना रोकथाम र नियन्त्रणमा सहयोग पुगोस भन्ने उद्देश्यले उक्त रकम सहयोग गरेको बताउनु भयो । उहाले प्रदेश १ मा समेत कोरोना भाइरसको संक्रमण फैलनेक्रम बढेकाले सबैलाई सचेत रहन आग्रह गर्नु भयो ।

Leave a Reply

Your email address will not be published.