भारतीय नाका बन्द गर्न प्रदेश १ सरकारको केन्द्र सरकारलाई आग्रह

बिराटनगर: प्रदेश नम्बर एकले छिमेकी मुलुक भारतसँग जोडिएका सबै नाका तत्काल बन्द गर्न केन्द्र सरकारसँग आग्रह गर्ने निर्णय गरेको छ।शुक्रबार मुख्यमन्त्री शेरधन राईको संयोजकत्वमा बसेको कोरोना रोकथाम तथा नियन्त्रण समितिको बैठकले भारतसँग जोडिएको नाका बन्द गर्न केन्द्र सरकारसँग आग्रह गर्ने निर्णय गरेको हो। बैठकमा सहभागी समाजिक विकासमन्त्री जीवन घिमिरेले कोरोनाभाइरसको जोखिमलाई ध्यानमा राख्दै मानिसहरूको आवतजावत […]

Continue Reading

—गाउँको खवर—

बिमल बैद्य,इलाम : यही बाटो भएर हिड्दै जानुभयो भने देशको कुनै एउटा गाउँमा पुग्नुहुनेछ तपाई, जहाँ साना केटाकेटी र बुढापाकाहरू मात्रै भेट्नु हुनेछ बर रपिपल को फेदमा बसेर गाउँका बारे चिन्ता गरिरहने नयाँ पुस्ता भेट्नु हुने छैन समाजलाई डोर्‍याएर हिड्ने बिचार बोकेको झुण्ड पाउनुहुने छैन घाँस काटेर फर्किरहेका मानिसहरू गोठमा सोतर सोरिरहेका दिदीबहिनीहरू देख्नुहुने छैन […]

Continue Reading

दिवा खाजाले बिद्यार्थी आर्कषित

पशुपतिनगर(इलाम) : इलामको दक्षिणी माई नगरपालिका वडा नम्बर १ को खण्डेचुली सामुदायिक बनले स्थानीय युवाबर्ष माध्यमिक विद्यालयका बिद्यार्र्थीलाई दिवा खाजा खुवाउन शुरु गरेको छ । सामुदायिक बनले कक्षा १ मा अध्ययनरत बिद्यार्र्थीलाई खाजा खुवाउन शुरु गरेको हो । आर्थिक बिपन्नताका कारण बिधालय आउन नसकेका बिद्यार्र्थीहरु खाजा कार्यक्रम सञ्चालन भए पछी सात जना बिद्यार्थी भएको उक्त […]

Continue Reading