गायक कृष्ण भट्टराईलाई ‘वेस्ट मोर्डन मेल सिंगर’ अवार्ड

फिक्कल: युवा गायक कृष्ण भट्टराईलाई ‘वेस्ट मोर्डन मेल सिंगर’ अवार्ड प्रदान गरिएको छ । गायक भट्टराईलाई ‘केवलकारैमा’ बोलको गीतबाट उत्कृष्ट अवार्ड प्रदान गरिएको हो । । काठमाण्डौँको जमलस्थित नाचघरमा भएको क्वालिटी ईन्टरटेन्मेन्ट अवार्डमा बितरण कार्यक्रममा उहालाई अवार्ड प्रदान गरिएको छ । गायक भटराईको स्वरमा रहेको उक्त गीतमा मदन प्रधानको शब्द, विश्व अधिकारीको संगीत रहेको छ… Continue reading गायक कृष्ण भट्टराईलाई ‘वेस्ट मोर्डन मेल सिंगर’ अवार्ड

कविता राई गाउँलेको ‘सोच्दा-सोच्दै’ सार्वजनिक

फिक्कल: कविता बिधामा अग्रज सस्टा कविता राई गाउँले साङ्गीतिक क्षेत्रमा गीतकारको परिचयका साथ उदाउनु भएको छ । पछिल्लो समय उहाको सोच्दा–सोच्दै नसोचेको भइदिने, खोज्दा–खोज्दै नखोजेको भेटिदिइने’ बोलको गीत बजारमा आएको हो । ‘कविताको शब्दमा सङ्गीतकार विक्रम राईको संगीत, र गायक राजेशपायल राईको स्वरमा रहेको गीत बजारमा आएको छ । फणिन्द्र राईको सङ्गीत संयोजन र सुमन… Continue reading कविता राई गाउँलेको ‘सोच्दा-सोच्दै’ सार्वजनिक

‘अमर भावना राष्ट्रिय स्रष्टा सम्मान -२०७७’ बिश्वबल्लभलाई, गीतकार जे. बी. सम्योगीले थपे अर्को पुरस्कार

काठमाण्डौं:गीतकार संघ नेपालले यस बर्षको ‘अमर भावना राष्ट्रिय स्रष्टा सम्मान -२०७७‘ विशिष्ट गीतकार विश्व वल्लभलाई प्रदान गर्ने भएको छ ।गीतीलेखनमा अमुल्य योगदान गर्ने बिशिस्ट गीतकारहरु मध्येबाट यस वर्ष नवौ ‘अमर भावना राष्ट्रिय स्रष्टा सम्मान -२०७७ ‘ विशिष्ट गीतकार विश्व वल्लभलाई नगद रु १,५१,०००/-(एकलाख एकाउन्न हजार ), ताम्रपत्र र दोसल्ला ओढाएर सम्मान गरिने कुरा आयोजक गीतकार… Continue reading ‘अमर भावना राष्ट्रिय स्रष्टा सम्मान -२०७७’ बिश्वबल्लभलाई, गीतकार जे. बी. सम्योगीले थपे अर्को पुरस्कार

अर्जुन थापाको निर्देशनमा मौलिक तिज गीत बजारमा

महेश आचार्य ,काठमाण्डौं: हिन्दु नारीहरुको महान चाड तिज निक्कै भड्किलो हुदै जादा तिज सम्बन्धी गीतहरु पनि यस्को मौलिकता भन्दा बाहिर जान थालेको सर्बत्र गुनासो आइरहदा नायक अर्जुन थापाको निर्देशनमा अब अति भो नामको मौलिक तिज गीत बजारमा आएको छ । गाउँले परिबेशमा छायांकन गरीएको भिडियोमा किशोर भन्डारी(डिठ्ठासाब) लक्ष्मीनाथ तिमल्सिना ,राधा श्रेष्ठ, रचना पौडेल आयुशा गौतम,… Continue reading अर्जुन थापाको निर्देशनमा मौलिक तिज गीत बजारमा

तिम्रो माया भने पटकै लाग्दैन मलाई !

सबिना चाम्लिङ्ग मेरो नजरले तिमीलाई खोजि बस्छतिमी कतै गएको कुराले भय लाग्छतिम्रो खबर जान्ने चाहनाले सताउछतर तिम्रो माया भने पटकै लाग्दैन मलाई, फेसबुक व्ट्सपमा तिम्रो उपस्थिति चिहाउछुमेसेज सीन गरेर जवाफ नपाउदा रिसाउछुफुर्सतमा तिम्रो वाल खोदाली, खोदाली हेर्ने गर्छुतर तिम्रो माया भने पटकै लाग्दैन मलाई, राम्री राम्री युवतीहरुको पोस्टमा कमेन्ट तिम्रो देख्छुकिन हो किन मनमा त्यसैले… Continue reading तिम्रो माया भने पटकै लाग्दैन मलाई !

संगीतमा सन्तोषको पुर्नआगमन

गोपाल गिरी,कन्याम: ‘इन्द्र कमलको फूलमा दाग लाग्ला हैै ,तिमी सँग जिन्दगीमा ज्यून मात्रै पाए मलाई ’ झन्डै २० वर्ष अगाडि कन्यामका प्राय घरहरुमा गुन्जने एउटा कर्णप्रिय स्वर जो फुल्न र फक्रन नपाउदै कोपिला मै हुरीले उडाए झै गरि एकाएक अलप भयो । स्कुल तथा विभिन्न संस्थाले आयोजना गर्ने सांस्कृतिक कार्यक्रममा गीत गाउदा गाउदै बिद्यालयका शिक्षक… Continue reading संगीतमा सन्तोषको पुर्नआगमन

गायक पुजन प्रधान सम्मानित

फिक्कल: लामो समयदेखी सङ्गीत क्षेत्रमा सक्रिय सङ्गीत सर्जक पुजन प्रधान धनकुटामा ओम इन्द्र मोहन स्मृति गुठीबाट सम्मानित हुनुभएको छ ।गुठीले प्रत्येक दुई दुई वर्षमा पत्रकारिता साहित्य र सङ्गीत गरी ३ बिधामा पुरस्कार सहित सम्मान गर्दै आइरहेको छ । यस वर्ष गुठीले डा बिमला श्रेष्ठ साहित्य पुरस्कार कवि भुवन ढुंगानालाई त्यसै गरि ओम इन्द्रमोहन स्मृती पत्रकारिता… Continue reading गायक पुजन प्रधान सम्मानित

सप्रेको लिम्बू (कविता)

– हाङयुग अज्ञात: म कवि होइनसत्ते ! कस्सम !मेरो हत्केलामा काँचो माटो राखिदेऊत्यो माटो खाएर भन्छुम कवि होइन,यदि जबर्जस्ती गर्छौ भनेठीकै छ तम तिमीले भने जस्तैसाम्प्रदायिक कवि हुँ म साम्प्रदायिक कवि हुँमेरो सम्प्रदाय मान्छेमेरो सम्प्रदाय चराचुरुङ्गीमेरो सम्प्रदाय बोटबिरुवामेरो सम्प्रदाय आकाशधर्तीथुक्क !यस्तो आदर्श छाँट्ने म कवि होइन मलाई कविता लेख्नू छसप्रेको लिम्बू बारेतर थुप्रै छन् सप्रेका… Continue reading सप्रेको लिम्बू (कविता)

ओ हाङ्ग !

कविता राई गाउँले: प्रतीक्षाको घडी टक्क अडियो मेरो बन्द आँखा खुल्यो मलाई आभास भो कोहि आइपुग्यो नयाँ घाम बोकेरसुम्निमाको देशमा । ओ हाङ्ग !तिम्रो काधँको धनुर्वाण आउनेसाथ नबिसाऊतिमीलाई म निर्निमेष हेरिरहन चहान्छु आज।।। कर्याङ्गकुरुङ्गको जस्तो धैर्यता साचेरनौ डाडाँ पारिबाटआकाशलाई चुनौती दिदैएक आकाश जिन्दगी बोकेरतिमी आईपुग्नु नै मेरो प्रतीक्षा साकार हुनु हो हाङ्ग १ हाङ्ग !तिमीले… Continue reading ओ हाङ्ग !