इलामको फिक्कलमा सिभिल बैङ्कको शाखा संचालनमा

फिक्कल: ब्यपारिक केन्द्रका रुपमा बिकास भैरहेको इलामको फिक्कलमा सिभिल बैङ लिमिटेडको शाखा संचालनमा आएको छ । बैङ्कको १३३ औं शाखाको रुपमा बुधबार एक कार्यक्रमका बिच फिक्कल शाखाको उद्घाटन गरिएको हो । बैङका प्रदेश १ का प्रमुख राजेश ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति इलामका उप प्रमुख चित्रकला बराईलीले शाखाको उद्घाटन गर्नु भयो । बैङको […]

Continue Reading

इलामको सुकिलुम्बा विमानस्थल २ महिना देखि बन्द, कागजको प्लेन उडाएर बिरोध

इलाम: राष्ट्रिय प्रजातन्त्र पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले इलाम नगरपालिका–९ मा रहेको सुकिलुम्बा विमानस्थलमा कागजी हवाईजहाज उडाएको छ ।राप्रपा निकट विद्यार्थी संगठनले ०७९ जेठ ६ गतेबाट विभिन्न कारणले बन्द भएको विमानस्थल सन्चालन गराउन विरोध स्वरुप कागजको हवाईजहाज उडाएको हो । ३० करोडको लागतमा निर्माण सम्पन्न विमानस्थलमा विगत २ महिना […]

Continue Reading

पहाडमा भेटिन थाल्यो बिषालु सर्प हरेउ

रोङ: इलामको रोङमा पहाडमा दुलर्भ मानिएको बिषालु सर्प हरेउ भेटिएको छ । जलबायु परिवतर्नको प्रभाव बढिरहेको बेला रोङ ६ को रम्भ्याङमा पहिलो पटक अति बिसालु मानिने सर्प हरेउ भेटिएको हो ।प्रायजसो तातो मौसममा स्थिर अवस्थामा रुख र बुट्यानमा बस्न रुचाउने उक्त प्रजातिको सर्प चिसो मौषम भएको उक्त गाउँमा अहिलेसम्म कहिल्यै नभेटिएको जानकारहरु बताउछन् । जलबायु […]

Continue Reading

रोङको झण्डी डाँडामा धरहरा

गोबिन्द पौडेल रोङ: इलामको पर्यटन प्रवर्धनको लागि रोङ ६ को झण्डीडाँडामा धरहरा निर्माण गरिएको छ । रोङ गाउँपालिकाको १२ लाखको लागतमा झण्डीडाँडाको सौन्दर्यीकरणको लागि सिडी निर्माण,रेस्ट हाउस,रगरोगन रेलिङ डस्टबिन ब्यवस्थापन सहित डाँडाको चुचुरोमा १६ फिट अग्लो नौ तले धरहरा निर्माण गरिएको हो ।नजिकै तराईमा उखपातको गर्मी भईरहदा नजिकैको गन्तब्य झण्डीमा गर्मी छल्न आउनेहरुको भिड बढ्न […]

Continue Reading

सूर्योदयका सामुदायिक बिद्यालयमा प्रविधिमैत्री अभियान, बिभिन्न सामग्री हस्तान्तरण

फिककल: इलामको सूर्योदय नगरपालिकाले सामुदायिक बिद्यालयको गुणस्तर सुधारका लागि प्रविधियुक्त अभियान संचानल थालेको छ । नगरले सामुदायिक बिद्यालयको गुणस्तर सुधार गर्नका लागि बिद्यालयलाई कम्पयुटर, प्रिन्टर इ–प्यानल बोर्ड लगायतका सामग्री हस्तान्तरण गरेको हो ।नगरको शिक्षा युवा तथा खेलकुद शाखाले नगरका ३८ वटा सामुदायिक बिद्यालयमा १÷१ थान कम्प्युटर र १÷१ थान प्रिन्टर ४ वटा बिद्यालयमा प्रयोगशाला ल्याव […]

Continue Reading

इलामको नेपाल भारत सीमा क्षेत्रमा सुरक्षाकै चिन्ता, प्रदेश सरकारको चासो

फिक्कल: पशुपतिनगरका स्थानीय मिलन क्षेत्रीलाई सधै सीमानाको समस्याले पोली रहन्छ । सीमाना सम्बन्धी बोल्नु परेमा उहा धक फुकाएर बोल्ने गर्नु हुन्छ । इलाम जिल्लाको नेपाल भारत ५२ दशमलव ५ किलोमिटर सीमानाको अवस्था क्षेत्रीलाई एकाएक याद छ । उहा भन्नु हुन्छ‘ सीमानाको पीडा सीमानामै बसेर गरी खानेलाई मात्र थाहा छ , माथीकाहरुत आउछन घुमेर जान्छन ।’इलामको […]

Continue Reading

इलामको सूर्योदयमा बिरुवा रोप्ने अभियान शुरु

फिक्कल: इलामको सूर्योदय नगरपालिकाले १४ वटा वडामा विभिन्न प्रजातीका बिरुवा बितरण गरेको छ ।इलाम,झापा वन डिभिजन ,बनस्पति कार्यालय,सन्दकपुर गाउँपालिकाबाट निशुल्क बिरुवा लिएर नगरपालिकाले पहिलो चरणमा संकलन भएको बिरुवा वडामा बितरण गरेको हो ।सूर्योदय नगरपालिकाले प्रत्येक बर्ष ५० हजार बृक्षारोपन गर्ने कार्यक्रम अन्तरगर्त यस बर्ष २०७९ को विरूवा ल्याउने काम निरन्तर भएको बन तथा बाताबरण समितिका […]

Continue Reading

इलाममा पनि‘नाइरोबी फ्लाइ’का सक्रमित

फिक्कल: इलाममा ‘नाइरोबी फ्लाइ’का सक्रमित फेला परेका छन् । जिल्लाका केहि पालिकामा नाइरोबीका संक्रमित फेला परेका हुँन ।इलामको सूर्योदय नगरपालिका, माई नगरपालिका , इलाम नगरपालिका र रोङ गाउँपालिकामा नाइरोबी फलाईका बिरामी धमाधन फेला पर्न थालेका हुँन । बिगत केहि दिन देखि बिरामी फेला पर्न थालेको स्थानीय स्वास्थ्य संस्थाले जानकारी दिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय […]

Continue Reading

रोङ गाउँपालिकाको पाटापुर बन्ने भयो जलबायु अनुकुल गाउँ

रोङ: इलामको रोङ गाउँपालिका वडा नं ६ को पाटापुरलाई जलबायु अनुकुलताको नमुना गाउँ बनाउन बिदेशी संस्थासंग संम्झौता भएको छ ।जलबायु परिवर्तनको कारण बिश्वमा अनेकन प्रभाव परिरहेको बेलामा जलबायुको अनुकुलताको अवस्थामा स्थानिय नागरिकहरुको आर्थिक र सामाजिक अवस्था सुधार गर्न नामसालिङ्ग सामुदायिक बिकास केन्द्र ९एन सि डि सि ०को समन्यवयमा क्यानडाको भारतीय उच्च आयोग स्थानिय बिकास कोषको […]

Continue Reading

माई नगरपालिकाको शुक्रबारे बजार अनुगमन

दानाबारी: इलामको माई नगरपालिका –४ को शुक्रबारे बजारमा आज बजार अनुगमन गरिएको छ । बजारमा अखाद्य र म्याद गुज्रीएका बस्तु फेला परेको उपभोक्ताको गुनासो आईरहेकै बेला बजार अनुगमन गरिएको हो ।इलाम उद्योग बाणिज्य संघ शाखा माइका अध्यक्ष प्रेम कार्कीको अगुवाइमा सशस्त्र प्रहरी बेश क्याम्प दानाबारीका इन्स्पेक्टर राजकुमार बस्नेत,लोदीया प्रहरी चौकी इन्चार्ज पदम सुन्दर लिम्बू, माई […]

Continue Reading