‘आलु जस्तो लव’को अफिसियल ट्रेलर सार्वजनिक
काठ्माण्डौ: नेपाली सिरिजहरुको भिडमा अर्को नयाँ सिरिजको सुरुवात भएको छ, युवा पुस्तालाई लक्षित गरि तयार पारिएको ‘आलु जस्तो लव’को अफिसियल ट्रेलर आलु जस्तो लभ युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ । काठमाण्डौंको बानेश्वर थापागाँउमा एक कार्यक्रम बीच ट्रेलर सार्वजनिक गरिएको हो ।सार्वजनिक कार्यक्रममा बोल्दै लेखक तथा निर्देशक देव प्रसाद धिमालले आफनो मेहेनतलाई दर्शकले स्वीकार्ने विश्वास […]
Continue Reading