इलामको माङसेबुङ गाउँपालिकामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु

फिक्कल: इलामको माङसेबुङ गाउँपालिका २ दहगाउँमा यात्रुवाहक जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँचथर मिक्लाजुङ गाउँपालिका ५ का ६५ वर्षीय हिमप्रसाद लावती, ६० वर्षीया पदमकुमारी लावती र इलामको माङसेबुङ गाउँपालिका ६ का ५० वर्षीय जयकुमार राई छन् । आइतबार मध्याह्न १२ बजे पाँचथरको रबिबाट झापाको दमकका लागि छुटेको मे १ […]

Continue Reading

इलामको फाकफोकथुम गाउँपालिकाको बजेट ५१ करोड १२ लाख

इलाम : इलामको फाकफोकथुम गाउँपालिकामा आर्थिक वर्ष २०७९/८० को निति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिएको छ । गाउँपालिका अध्यक्ष दिपेन्द्र खनालको अध्यक्षतामा भएको गाउँसभामा कर्मचारी, शिक्षक लगायत विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो । गाउँसभाको अवसरमा कर्मचारी प्रोत्साहान तथा पुरस्कार वितरण गाउँपालिका अध्यक्ष दिपेन्द्र खनाल, उपाध्यक्ष कल्पना राई र प्रमुख प्रशासकिय अधिकृत दिलकुमार लिम्बुले सम्मान […]

Continue Reading

इलामको माईजोगमाई गाउँपालिकाको बजेट ५३ करोड ४१ लाख

नयाँबजार : इलामको माईजोगमाई गाउँपालिकाले आर्थिक बर्ष २०७९ /०८० का लागि ५३ करोड ४१ लाख ८४ हजार ७ सय ६० रकम बिनियोजन गरेको छ ।इलामको माइजोगमाइ गाउँपालिमा आर्थिक बर्ष २०७९र८० को नीति तथा कार्यक्रम प्रस्तुत भएको छ । माईजोगमाई गाउँपालिका अध्यक्ष कुश बहादुर थेवेले आर्थिक बर्ष २०७९र८० को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । […]

Continue Reading

इलामको देउमाई नगरपालिकाको बजेट ७७ करोड २६ लाख

मंगलबारे : इलाम पश्चिमि देउमाइ नगरपालिकाको बजेट पारित भएको छ । देउमाई नगरपालिका नगरकार्यपालिकाको सातौँ नगरबाट ७७ करोड २६ लाख ७९ हजारको बजेट पारित गरेको हो । नगरसभाले चालु खर्च ४९ करोड ७८ लाख ५७००० हजार र पूँजिगत खर्च २७ करोड ४८लाख २२ हजार बजेट विनियोजन भएको छ ।नगर प्रमुख सुर्य पोखरेलको अध्यक्षतामा भएको नगरसभामा […]

Continue Reading

इलामको रोङ गाउँपालिकाको बजेट ४५ करोड ७३ लाख

रोङ: इलामको रोङ गाउँपालिकाले ४५ करोड ७३ लाख ७७ हजार रुपैयाको बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको १३ औ गाउँसभामा उपाध्यक्ष बिष्णुमाया खवासले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा ३३ करोड ९३ लाख ८४ हजार अन्तर सरकारी बित्तीय हस्तान्तरण अन्तरगत आम्दानी हुने देखाइएको छ । त्यसैगरी राजस्व बाडफाड तर्फ८ करोड उन्चालिस लाख ९३ हजार र आन्तरिक […]

Continue Reading

इलामको देउमाई नगरपालिकामा आर्थिक वर्ष २०७९/०८० का लागि पेश गरिएको नीति तथा कार्यक्रमको पूर्णपाठ

देउमाई नगरपालिकाको सातौँ नगर सभामा उपस्थित प्रमुख अतिथी ज्यू, नगर सभाका सदस्य ज्यूहरु, स्थानीय तहको निर्वाचन पश्चात देउमाई नगर सभाको सातौँ नगर अधिवेशनको यो संवेदनशील एवं महत्वपूर्ण क्षणमा हार्दिक स्वागत अभिवादन गर्दछु। सभाका सदस्य ज्यूहरु,संविधान कार्यान्वयनका महत्वपूर्ण आधारहरु निर्माण गरी राजनितिक संक्रमण कालको अन्त्य भई देश विकास र समृद्धिको सुखद प्रवेशद्वारमा प्रवेश गरी ूसमृद्ध नेपाल […]

Continue Reading

इलाम नगरपालिकाको प्राथमिकतामा कृषि र पर्यटन

इलाम : जिल्ला सदरमुकामसमेत रहेको इलाम नगरपालिकाले कृषि र पर्यटनलाई मूख्य प्राथमिकतामा राखेको छ । नगरवासीको जिवनस्तर उकास्दै मूलुकमै नमूना नगरपालिका वनाउन नगरपालिकाको योजना रहेको छ । ११ औं नगर सभामा प्रस्तुत नीति तथा कार्यक्रममा नगरपालिकाले कृषि, पर्यटन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, उद्योग, वनवातावरण, सामाजिक विकास, आर्थिक विकास, शुसासन लगायत क्षेत्रलाई पनि उत्तिकै महत्व दिएको छ […]

Continue Reading

माईजोगमाई २ को ज्ञानोदय माविमा शिक्षकको कुटाईबाट विद्यार्थी घाईते

फिक्कल: इलामको एक सामूदायिक विद्यालयका शिक्षकले विद्यार्थीलाई जथाभावी कुटपिट गरेका छन् ।माईजोगमाई गाउँपालिका वडा नम्बर २ मा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई कुटपिट गरिएको हो । करारमा रहेका शिक्षक उज्जवल खतिवडाले पढाउँदा बिद्यार्थीले नजानेको भन्दै कक्षा ६मा पढ्ने रोशिका राईलाई पिटेका हुन् ।शिक्षक खतिवडाको कुटाईबाट रोशिकाको दाहिने हात सुन्निएको छ ।हातमा समस्या देखिएपछि नजिकैको […]

Continue Reading

इलामको अन्तुमा पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ शिविर सम्पन्न

फिक्कल : इलामको सूर्योदय नगरपालिका वडा नम्बर ४ मा १ दिने पाठेघरको मुखको क्यान्सर सम्वन्धि स्क्रिनिङ स्वास्थ्य शिविर सम्पन्न भएको छ । सूर्योदय नगरपालिका महिला वालवालिका तथा जेष्ठ नगरिक शाखाको आयोजनामा सम्पन्न शिविरमा जम्मा १२० जनाले सेवा दिएका थिए । ९१ जनाको VIA परीक्षण गर्दा २९ जनालाई Pap smear testमा पठाईएको छ ।१२० जना मध्ये […]

Continue Reading

रोङमा चट्याङले बिद्युतीय उपकरण क्षती गरेपछि सेवा ठप्प, बर्षाले ग्रामिण सडक अवरुद्ध

गोबिन्द पौडेल रोङ : गएराती परेको चट्याङले रोङ ५ को वडा कार्यलको बिद्युतीय उपकरण नस्ट पारेको छ भने वडा नंम्बर ६ को ग्रामिण सडक जिर्ण बनाएको छ ।चट्याङका कारण वडा नम्बर ५ को वडा कार्यलय र अस्थाइ कोभिड अस्पतालको भवनमा रहेको बेरिङ, मिटर कम्प्युटर फ्रिज लगायतका सबै सामग्री नस्ट बनाए पछि वडाबाट प्रदान गरिने सबै […]

Continue Reading