मदन भण्डारी फाउन्डेसन अध्यक्षमा प्रकाश अधिकारी
इलाम: इलामस्थित मदन भण्डारी फाउन्डेसनको सम्पन्न चौथो जिल्ला अधिवेशनले प्रकाश अधिकारीको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।समितिको उपाध्यक्षमा रमेश राई, सचिवमा छवि श्रेष्ठ, उपसचिवमा सावित्रा शिवा र कोषाध्यक्षमा दीपेन्द्र खनाल चयन भएका छन् । सदस्यहरूमा शिव भण्डारी, धनबहादुर फियाक, दिनेश ढकाल, मित्र खड्का, सीताराम घिमिरे, भक्त बर्देवा, प्रवेश पराजुली, नोमनाथ खतिवडा, […]
Continue Reading