रोङमा चट्याङले बिद्युतीय उपकरण क्षती गरेपछि सेवा ठप्प, बर्षाले ग्रामिण सडक अवरुद्ध
गोबिन्द पौडेल रोङ : गएराती परेको चट्याङले रोङ ५ को वडा कार्यलको बिद्युतीय उपकरण नस्ट पारेको छ भने वडा नंम्बर ६ को ग्रामिण सडक जिर्ण बनाएको छ ।चट्याङका कारण वडा नम्बर ५ को वडा कार्यलय र अस्थाइ कोभिड अस्पतालको भवनमा रहेको बेरिङ, मिटर कम्प्युटर फ्रिज लगायतका सबै सामग्री नस्ट बनाए पछि वडाबाट प्रदान गरिने सबै […]
Continue Reading