इलाममा सवारी साधनको नयाँ भाडादर निर्धारण

मेची राजमार्गसहित इलाम जिल्लाका एक सय ४३ सडकमा सञ्चालन हुने सवारी साधनको नयाँ भाडादर निर्धारण गरिएको छ । अत्यधिक रूपमा भाडादर वृद्धि भएको गुनासो आउन थालेपछि जिल्ला प्रशासन कार्यालय इलामको पहलमा मेची राजमार्ग र अन्य सहायक मार्गमा सञ्चालन हुने सवारी साधनको नयाँ भाडादर कायम गरिएको हो । मेची राजमार्गको इलाम–बिर्तामोड र इलाम–फिदिम रुटमा २२ प्रतिशत […]

Continue Reading

इलामको कैयाकट्टाबाट भारत लैजादै गरेको गोरु सशस्त्र प्रहरीको नियन्त्रणमा

फिक्कल: इलामको सन्दकपुर गाउँपालिका ८ कैयाकट्टा स्थित नेपाल–भारत सीमा क्षेत्रबाट भारत निकासी हुदै गरेको अवस्थामा सशस्त्र प्रहरीले गोरु नियन्त्रणमा लिएको छ । अवैध रुपमा भारत निकासी गर्न लागिएको अवस्थामा सात लाख ७० हजार मुल्य बराबरको २२ वटा गोरु सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो । गोरु निकासी हुन लागेको सूचनाका आधारमा प्रहरीले गोरु नियन्त्रणमा लिएको सशस्त्र […]

Continue Reading

जिल्ला प्रहरी कार्यालय इलामको वार्षिक प्रगति सार्वजनिक, साढे १ करोड राजस्व संकलन

इलाम: जिल्ला प्रहरी कार्यालय इलामले वार्षिक प्रगति विवरण सार्वजनिक गरेको छ ।सोमबार संचारकर्मीसँगको कार्यक्रममा प्रहरी प्रमुख प्रहरी उपरिक्षक महेन्द्रकुमार श्रेष्ठले कार्यालयको तर्फबाट भएको प्रगति विवरण प्रस्तुत गरे ।प्रहरी कार्यालयले एक वर्षको अवधिमा १ करोड ४९ लाख ८२ हजार ३० रुपैयाँ राजस्व संकलन गरेको छ । अवैध सामान, ट्राफिक जरिवाना, वनजन्य प्राकृतिक सम्पदा दोहन नियन्त्रण, नदीजन्य […]

Continue Reading