दिवा खाजाले बिद्यार्थी आर्कषित

पशुपतिनगर(इलाम) : इलामको दक्षिणी माई नगरपालिका वडा नम्बर १ को खण्डेचुली सामुदायिक बनले स्थानीय युवाबर्ष माध्यमिक विद्यालयका बिद्यार्र्थीलाई दिवा खाजा खुवाउन शुरु गरेको छ । सामुदायिक बनले कक्षा १ मा अध्ययनरत बिद्यार्र्थीलाई खाजा खुवाउन शुरु गरेको हो । आर्थिक बिपन्नताका कारण बिधालय आउन नसकेका बिद्यार्र्थीहरु खाजा कार्यक्रम सञ्चालन भए पछी सात जना बिद्यार्थी भएको उक्त […]

Continue Reading

दुई सय पचास खेलाडीको सामुहिक बिमा

इलाम:आइएमइ जनरल इन्स्युरेन्स कम्पनीले २ सय खेलाडी र ५० जना अफिसियलको निशुल्क सामुहिक दुर्घटना विमा गरेको छ । इलाममा जारी माइभ्याली अन्तराष्ट्रिय आमन्त्रण गोल्डकपमा सहभागी खेलाडी र अफिसियलको जनही पाँच लाखका दरले निशुल्क बिमा गरेको हो । पाँचौ संस्करण सम्म आउँदा पहिलो पल्ट सो कम्पनीले सहयोग स्वरुप निशुल्क बिमा गरिदिएको हो । आइएमइ जनरल इन्स्युरेन्स […]

Continue Reading

स्वास्थ्य स्वयमसेविकाहरुको रोङ गाउँपालिकाद्धारा स्वास्थ्य बिमा

कुटिडाँडा: इलामको रोङ गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा काम गर्ने महिला स्वास्थ्य स्वयसेविकाहरुको निःशुल्क स्वास्थ्य विकास गरिदिएको छ । ग्रामीण क्षेत्रमा रहेर सरकारका स्वास्थ्य सम्बन्धि सम्पूर्ण काममा सहयोग गर्दै आएका महिला स्वास्थ्य स्वयमसेविकाहरुको गाउँपालिकाको खर्चमा स्वास्थ्य बिमा गरिदिएको हो ।बार्षिक रुपमा स्वास्थ्य बिमामा खर्च हुने २ हजार ५ सय रुपैयाँ गाउँपालिकाको बजेटबाट खर्च गरि स्वास्थ्य बिमा गर्ने […]

Continue Reading

भेनेजुयलाका राष्ट्रपति निकोलस मदुरो माथि ड्रोन आक्रमण

काठमाडाैं २० साउन ।  भेनेजुयलाका राष्ट्रपति निकोलस मदुरोलाई लक्षित गरी ड्रोन आक्रमण भएको छ । तर, उनी भाग्यबस बचेका छन् । उनको सुरक्षार्थ तैनाथ सैनिकहरु घाइते भएका छन् । त्यहाँको सरकारले राष्ट्रपतिको हत्या गर्ने कोशिस भएको बताएको छ । राजधानी कराकासमा एक कार्यक्रमलाई राष्ट्रपति निकोलसले सम्बोधन गरिरहेको बेला ड्रोन बिस्फोट भएको थियो । उक्त कार्यक्रम […]

Continue Reading

दरवारमार्गको किङ्स लाउञ्जमा लाईभ फुटबल, फाईभ ब्रदर्शले तताउँदै छन् फुटबलप्रेमीलाई

अन्तर्वार्ता  2766  0 – अर्धचेतन काठमाडाैं १६, असार । दरवारमार्ग भन्ने बित्तिकै नेपालको सवैभन्दा महंगो र ठूलाबडा मानिसले आफ्नो आवश्यकताका सामान परिपूर्ति गर्ने ठाउँ या धेरै पैसा हुनेले रातमा मस्ति गर्न निस्कने ठाउँका रुपमा चिनिन्छ । दरवारमार्गका बारेमा विभिन्न किस्सा सुनिने गर्छन् । नेपालका हिरो हिरोइन देखि चल्तिका राजनितिज्ञ समेतले कुनै मिडियामा उनीहरुको फेसन, खानपान या अन्य […]

Continue Reading

नेपालमा रु ७० अर्बको औषधि खपत

काठमाडौँ– नेपालमा रु ७० अर्बबराबरको औषधि बजार रहेको औषधि व्यवसायी बताउँछन् । यो स्थिति बढ्दो क्रममा रहेको उनीहरुको भनाइ छ । नेपाल औषधि विभागका अनुसार नेपालमा वार्षिक रुपमा रु ३६ अर्ब बराबरको औषधि खपत हुने गरेको छ । त्यसमध्ये ५० प्रतिशत औषधि उपत्यकाभित्रै खपत हुने गर्छ । औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले विदेशमा आयातित […]

Continue Reading

एकदिवसीय क्रिकेटमा नेपालको ऐतिहासिक जीत, सोमपाल र पारस बने नायक

काठमाडौँ १९, साउन  । रोमाञ्चक खेलमा नेदरल्याड्सलार्इ एक रनले हराउँदै नेपालले एकदिवसीय क्रिकेटमा पहिलो जित हात पारेको छ ।२१७ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले ९ विकेट गुमाएर ११५ रन मात्र बनाउन सक्यो । अन्तिम ओभरमा नेदरल्याण्डसलार्इ मात्र ६ रन चाहिएको थियो । कप्तान पारसले पहिलो बलमा एक रन दिए । दोस्रो बलमा दिएनन् तर, तेस्रो बलमा एक […]

Continue Reading

यूएइको श्रम सम्झौदा परिमार्जनसम्बन्धी छलफल

काठमाडौं – यूएइको श्रम सम्झौता परिमार्जनसम्बन्धी श्रममन्त्री गोकर्णराज विष्ट र यूएइका लागि नेपाली राजदूत सैड हमदम अल न्यावीबीच छलफल भएको छ । मन्त्रालयले नेपाल र यूएइबीच विगतमा भएको श्रमसम्बन्धी समझदारी पत्रलाई श्रमिक आदानप्रदानमा संलग्न दुवै मुलुकले अधिकतम लाभ लिनसक्ने गरी परिमार्जन गर्ने विषयमा मंगलबार छलफल भएको जनाएको छ । यूएइमा जान चाहने नेपाली श्रमिकको छनोट […]

Continue Reading

मेट्रो रेलको डिपिआरका लागि कम्पनी छानिदैँ !

काठमाडाैं ८, साउन। लगानी बोर्डले नागढुंगादेखि धुलिखेलसम्म मेट्रो रेल संचालनका लागि विस्तृत परियोजना प्रतिवेदन डिपिआर तयार पार्न ६ कम्पनी छनौट गर्ने अन्तिम तयारी गरेको छ । बोर्डका प्रवक्ता उत्तमभक्त वाग्लेले अहिले बोर्डले विभिन्न कम्पनीका आशयपत्रमाथि मुल्यांकन गरीरहेको बताए । ‘हामीले ग्लोबल टेन्डरमार्फत नागढुंगा–धुलिखेल खण्डमा मेट्रो रेल संचालनका लागि डिपिआर तयार पार्ने कम्पनीको आशयपत्र माग गरेका […]

Continue Reading

यात्रु ठग्ने ट्याक्सी र कारलाई रु तीन हजार जरिवाना

काठमाडौं, ८ साउन । महानगरीय ट्राफिक प्रहरी महाशाखाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुलाई ठगी गर्ने ट्याक्सी तथा निजी कारलाई रु तीन हजार जरिवाना गरेको छ । महाशाखाको टोलीले साउन ४ देखि ७ गतेसम्म मिटर ट्याक्सी ठगी र निजी कार तथा जीपले भाडामा मानिस ओसारपसार गर्ने ५७ ट्याक्सी तथा निजी कारलाई कारबाही गरेको हो । महाशाखाका प्रवक्ता […]

Continue Reading