सूर्योदय नगरपालिका र करुणा फाउन्डेसन बिच कार्यक्रम संचालन गर्न सम्झौता

फिक्कल: इलामको सूर्योदय नगरपालिका र करुणा फाउन्डेसन नेपाल बिच आर्थिक बर्ष २०७७÷७८ का लागि कार्यक्रम संचालन हुने गरी सम्झौता भएको छ।अपाङगता भएकाहरुको क्षेत्रमा काम गर्दै आएको करुणा फाउण्डेसन र नगरपालिका बिच चालु आर्थिक बर्षमा नगर क्षेत्रमा कार्यक्रम संचालन गर्ने गरी ७१ लख १५ हजार ६ सय २७ रुपैयाँ बराबरको सम्झौता भएको हो ।उक्त कार्यक्रम संचालनका […]

Continue Reading

इलामको माई नगरपालिकामा एकै परिवारका तीनजना बिरामी‚ उपचार गराउन छैन जायजेथा

नमीन ढकाल, माई : नेपालीमा उखान छ९ ओरालो लागेको मृगलाई बाछो ले पनि लखेट्छ। माई नगरपालिका–९ चिसापानीका रञ्जित कार्कीको जीवन यही उखानसँग मेल खान्छ। पाँचजनाको परिवारमा तीनजना एकपछि अर्को गर्दै रोगले थला परेपछि रञ्जित ओरालो लागेको मृग झैं भएका छन्। ‘मैले हासेर सुखसँग खान पाउँने दिन कहिले आउँछ,’ एकपछि अर्को दुःख थपिएपछि गलेका उनले भने, […]

Continue Reading

सूर्योदय नगरपालिकाको निति कार्यक्रम तथा बजेट सार्वजनिक

फिक्कल: सूर्योदय नगरपालिकाको ७ औ नगरसभाबाट पारित चालु आर्थिक बर्ष २०७७÷७८ को निति बजेट तथा कार्यक्रम सार्वजनिकिकरण सम्पन्न भएको छ । नगरसभाको सभाहलमा भएको कार्यक्रममा चालु आर्थिक बर्षका लागि विनियोजना भएको १ अर्ब १९ करोड ५० लाख बराबरको बजेट सार्वजनिनिक गरिएको हो । नगर प्रमुख रणबहादुर राईको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि भुमि व्यवस्था तथा […]

Continue Reading

रोङको शान्ति निकेतन माध्यमिक विद्यालयमा इ-शिक्षा संञ्चालनका लागि प्रदेश सरकारको सहयोग

रोङ: विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि प्रदेश–१ को सामाजिक विकास मन्त्रालयले इलामको रोङ–३ कुटीडाँडास्थित शान्ति निकेतन माध्यमिक विद्यालयलाई रु ८ लाख ५० हजार अनुदान रकम उपलब्ध गराएको छ । विद्यालयको शैक्षिक गुणस्तर सुधार अभियान अन्तर्गत ‘इ–एजुकेसन’का लागि रकम प्रदान गरिएको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।इ–एजुकेसन अन्तर्गत इन्टरनेट, स्र्माट टिभि, सीसी क्यामेरा खरिद गर्नुपर्ने […]

Continue Reading

सूर्योदय नगरपालिकाको बौद्धधाममा सुपथ मुल्यको सहकारी पसल संचालन

फिक्क्ल: इलामको सूर्योदय नगरपालिकाको बौद्धधाममा सुपथ मुल्यको सहकारी पसल संचालनमा ल्याईएको छ ।सूर्योदय नगरपालिका वडा नम्बर २ र ३ का महिलाहरुले संचालन गरेको श्री पशुपति महिला बहुउद्देश्य सहकारी संस्थाले नगरपालिकाको आर्थिक सहयोगमा सुपथ मुल्यको सहकारी पसल संचालनमा ल्याएको हो ।७०० भन्दा बढी महिला सेयर सदस्य रहेको सहकारीलाई सुपथ मुल्यको सहकारी पसल संचालनका लागि नगरले ५ […]

Continue Reading

इलामको पशुपतिनगरमा पर्यटन पार्क र पोखरी निर्माण हुँदै

प्रेम अधिकारी पशुपतिनगर(इलाम) पर्यटन प्रर्वधनका लागि इलामको सूर्योदय नगरपालिकाको पशुपतिनगरमा पर्यटन पार्क र झील निर्माण गर्न थालिएको छ ।प्रदेश सांषद खिनु लङवा लिम्बुको सांसद बिकास कोष मार्फतको बजेटबाट पशुपतिनगरका दुई स्थानमा पर्यटन पार्क र झील निर्माणको काम थालिएको हो ।पशुपतिनगर बजार भन्दा माथिल्लो बन क्षेत्रमा पशुपतिनगर शान्ति बन बाटिका निर्माण भैरहेको छ । सांसद लिम्बुको […]

Continue Reading

इलामको सन्दकपुर गाउँपालिकाको निति कार्यक्रम तथा बजेट सार्वजनिक

कम बजेटमा उत्कृष्ठ विकास : जिसस प्रमुख बराल सन्दकपुर: इलामको सन्दकपुर गाउँपालिकाको आर्थिक बर्ष २०७७÷०७८ को निति कार्यक्रम तथा बजेट सार्वजनिक गरिएको छ । चालु आर्थिक बर्षको लागि ३२ करोड ६८ लाख ५७ हजार ३ सय ९० रुपैया बराबरको बजेट गाउँपालिका उपाध्यक्ष शोभा पराजुलीले प्रस्तुत गरिन् । उनले कृषि स्वास्थ्य, पर्यटन, भौतिक पुर्वाधारलाई प्राथमिकतामा राखेर […]

Continue Reading

बजेट खर्चमा उत्कृष्ट प्रदेश १ : खुद बजेटको ९९.४२ प्रतिशत खर्च

विराटनगर : प्रदेश १ सरकारले गत आर्थिक वर्ष २०७६र०७७ मा आफ्नो वास्तविक ९खुद० बजेटको ९९.४२ प्रतिशत खर्च गरेको छ ।प्रदेश लेखा नियन्त्रक कार्यालयले दिएको जानकारी अनुसार प्रदेशको खुद आम्दानी ३० अर्ब ६ करोड ६७ लाख ६३ हजार ९४५ मा सिमीत हुँदा २९ अर्ब ८९ करोड १० लाख १३ हजार ४०५ रुपैयाँ खर्च भएको हो । […]

Continue Reading

पैचोका उत्पादन प्रदेश १ मा पनि, पैचो उत्पादन प्रयोग गर्दा स्वदेशी किसानको आर्थिक विकास हुने दाबी

झापा : लामो समयदेखि शहरमा बसोबास गर्दै आए पनि गाँउबस्तीको परिकार र स्वादलाई भुल्न नसकेका उपभोक्तालाई लक्षित गर्दै पैचो पसल प्रालीले खाद्य उत्पादनहरु गर्दैआएको छ । गाउँघरको उत्पादन त्यसमा पनि पहाडी र उच्च पहाडी क्षेत्रमा उत्पादन भएका प्रशोधित कषिजन्य उत्पादनहरुलाई पैचो पसलले प्रदेश १ मा बजारीकरण सुरु गरेको छ । यसअघि, पैचोले ६ वटा प्रदेशमा […]

Continue Reading

सन्दकपुर गाउँपालिकाका किसानलाई चौपाया र घासको बिरुवा वितरण

प्रेम अधिकारी,पशुपतिनगर(इलाम): इलामको सन्दकपुर गाउँपालिकाले किसान लक्षित कार्यक्रम मार्फत अग्रणी किसानलाई पशु र घाँसको बिरुवा बितरण गरेको छ ।गाउँपालिकाले कृषिबाटै किसानको आयस्तर बृद्धि गर्ने उद्देश्यले वडा कार्यालय मार्फत किसानलाई पशु र घाँसको बीउँ बितरण गरेको हो ।गाउँपालिकाले चालु आर्थिक बर्षको अन्तयमा गाउँपालिकाका बिपन्न महिला लक्षित कार्यक्रम मार्फत पाँचबटै वडामा तीन÷तीन लाख रुपियाँका दरले सहयोग गरेको […]

Continue Reading