भ्रष्टाचारको नाममा स्थानीय तहलाई मात्र अख्तियारले आतंकित पारेको जनप्रतिनिधिको आरोप

इलाम:भ्रस्टाचार नियन्त्रण र संरक्षण प्रवद्र्धनका लागि जिल्ला स्तरिय अन्तररक्रिया इलाम सदरमुकाममा सम्पन्न भएको छ । बढ्दो भ्रष्टाचार न्युनिकरण गर्नका लागि अख्तीयार दुरुपयोग अन्सन्धान आयोग इटहरीले कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा बोल्दै अख्तियार इटहरीका प्रमुख चक्रबहादुर बुडाले भ्रष्टाचारको प्रबित्ति कस्तो छ ? न्युनिकरणका लागि प्रतिबद्धताको आवश्यक्ता रहेको बताउनुभयो । उहाँले न्युनिकरण गर्नका लागि कर्मचारी, जनप्रतिनिधि […]

Continue Reading

कति छ नेपाल ट्रस्टसँग सम्पत्ति ?

काठमाडौं: नेपाल ट्रस्टले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेको छ । मंगलबार यहाँ आयोजना गरेको ट्रस्टको ‘सम्पत्ति व्यवस्थापनसम्बन्धी तथ्य विवरण सार्वजनिक’ कार्यक्रममा ट्रस्ट सञ्चालक समितिका अध्यक्ष तथा उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले श्वेतपत्र जारी गर्दै हालसम्म ट्रस्टको नाममा रहेको सम्पत्ति विवरण सार्वजनिक गरेका हुन्। उनले व्यवस्थितरुपमा जानकारी दिन नसक्दा ट्रस्टबारे भ्रम आएकाले ट्रस्टको सम्पत्ति विवरण सार्वजनिक […]

Continue Reading

महालक्ष्मीको एजेन्सी तालिम अन्तुमा

इलाम:महालक्ष्मी लाईफ इन्स्यूरेन्स कम्पनीले दुई दिने एजेन्सी मेनेजर रिफ्रेसमेन्ट तालिम इलामको पर्यटकिय नगरी श्रीअन्तुमा सम्पन्न गरेको छ । झापा र इलामका ३० एजेन्सी मेनेजरहरुको सहभागितामा तालिम सम्पन्न भएको हो । तालिममा कम्पनीले बजारमा ल्याएका नयाँ योजना र पुराना योजनाहरुले बिमितलाई पारेको प्रभावका बिषयमा चर्चा गरिएको थियो । नेपालकै कान्छो र नयाँ कम्पनीका रुपमा परिचित महालक्ष्मी […]

Continue Reading

भारत र पाकिस्तानको सम्बन्ध बिग्रिदा नेपाली अलैँचीको मूल्यमा गिरावट

काठमाडौँ: कास्मीरको विषयमा भारत र पाकिस्तानको सम्बन्ध बिग्रिएपछि नेपाली अलैँची पाकिस्तान निर्यात ठप्प भएको छ । भारत र पाकिस्तानको सम्बन्ध बिग्रँदा नेपाली अलैँचीको मूल्यमा गिरावट आएको हो । भारतको बाटो हुँदै निर्यात हुने अलैँची निर्यात हुन छाडेपछि प्रतिमन एक लाखसम्ममा बिक्री हुने अलैँचीको मूल्य २६ हजारमा झरेको छ । खोल्साको कालो सुन भनेर चिनिएको अलैँचीको […]

Continue Reading

इलाम नगरपालिकाको छैटौं नगरसभा सम्पन्न

इलाम : इलाम नगरपालिका इलामको छैटौ नगरसभा सम्पन्न पश्चात इलाम नगरपालिकाको आव। ०७६/७७ को बार्षिक बजेट १ अर्ब ३४ लाखको भएको छ ।नगरसभाको पहिलो दिन कर्मचारी ब्यवस्थापन सम्बन्धी ऐन २०७४ संसोधनका लागि प्रस्ताव, नगरपालिकाको संगठन तथा ब्यवस्थापन सर्भेक्षण प्रतिवेदन २०७६ को प्रस्तुती र सार्वजनिक निजी साझेदारी लगानी ब्यवस्थापन तथा सञ्चालन ऐन २०७४ संसोधनका लागि प्रस्तावहरु […]

Continue Reading