इलामको फिक्कलमा बैशाख १ र २ गते ‘सूर्योदय सडक महोत्सव’ आयोजना हुँने

फिक्कल: इलामको फिक्कलमा तेस्रो सूर्योदय सडक महोत्सव संचालन हुँने भएको छ । सूर्योदय होटल ब्यवसायी संघको आयोजना र आयाम युनाईटेड क्लब फिक्कलको आयोजनामा नयाँ बर्षको अवसरमा बैशाक १ र २ गते सडक महोत्सव संचालन हुने भएको हो ।सडक महोत्सवले पर्यटन प्रर्वधनमा सहयोग पुग्ने जनाईएको छ । स्थानीय खानाका परिकार सहित ३५ वटा स्टल रहने महोत्सवमा […]

Continue Reading

इलामको नयाँबजारमा व्यवसायी भण्डारीको लगानीमा गणेशको प्रतिमा राख्ने तयारी

नयाँबजार: इलामको माईजोगमाई गाउँपालिकाको धार्मिक एबम पर्यटकिय क्षेत्र नयाँबजारको दुर्गा मन्दिरको प्राङ्गणमा गणेश भगवानको प्रतिमा राख्नेगरि शिलान्यास गरिएको छ । करिब २१ फिट अग्लो प्रतिमा सोही ठाउँमा निर्माण गरि राखिने भएको हो । माईजोगमाई गाउँपालिका नयाँबजारका युवा व्यवसायी मुकेश भण्डारीले उक्त गणेशको प्रतिमा आफ्नै लगानीमा राख्ने भएका हुँन । उक्त मुर्ती निर्माण भइसकेर काम सम्पन्न […]

Continue Reading

सहारा नेपालको २७ औँ स्थापना दिवसको अवसरमा फिक्कल सेवा केन्द्रमा बिभिन्न कार्यक्रम सम्पन्न

फिक्कल: सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको २७ औँ स्थापना दिवसको अवसरमा फिक्कल सेवा केन्द्रले बिभिन्न कार्यक्रम सम्पन्न गरेको छ ।संस्थाको स्थापना दिवको अवसरमा सोमबार फिक्कलमा आयोजित कार्यक्रममा संस्थाको अवस्थाबारे शेयर सदस्यर्ला जानकारी दिदै बिभिन्न कार्यक्रम गरी मनाईएको हो ।संस्थाका शेयर सदस्य शोभा शाक्यको अध्यक्षता र सूर्योदय नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष शिवकुमार […]

Continue Reading

रोङ गाउँपालिकाका भित्री सडक सजिलो बन्दै

गोबिन्द पौडेल, रोङ: राजमार्ग र बजारको छेउमा रहेको साहयक सडकको प्रबेशद्वार सजिलो देखिन्छ ।जति भित्र पस्यो उती नै कस्टकर हुन्छ । तर, रोङ गाउँपालिकाले आबश्यक्ताको आधारमा गाउँका भित्रि सडक सुधारमा लागेको छ ।सडक सुधारले गाउँमा उत्पादित कृषि उपजहरु ढुवानीमा सहजता भएको छ । सडक कस्टकर हुँदा गाउँमा उत्पादित कृषि उपजहरु चिया दुध,तरकारी ढुवानीको लागि यातायातका […]

Continue Reading

लोप हुँदै आरन ब्यवसाय

फिक्कल: पछिल्लो समयमा बढ्दै गएको आधुनिकीकरणले इलाममा आरन पेशा लोप हुँदै गएको छ । विगतमा हँसिया,कुटो, कोदालो, बञ्चरो लगायतका कृषि औँजार निर्माण गर्ने आरन पेसा समयानुसार व्यावसायिक हुन नसक्दा पछिल्लो समय लोप हुँन थालेको हो ।ब्यवसायीक बन्न नसके पछि तीन वर्ष अघि देखि उक्त पेशा छोडेर ज्याला मजदूरीको रुपमा काम थालेको सूर्योदय नगरपालिका ९का डम्बर […]

Continue Reading

चिया क्षेत्रमा आन्तरिक नियन्त्रण प्रणाली सम्बन्धी तालिम सम्पन्न

फिक्कल: चिया कारखाना र त्यसमा आवद्ध कृषक समूह/सहकारी संस्थाको फिल्ड लेभल कर्मचारीका लागि आन्तरिक नियन्त्रण प्रणाली (ICS ) तालिम सम्पन्न भएको छ ।नेपाल सरकार राष्ट्रिय चिया तथा कफी विकास बोर्ड मार्फत नेपाली चियाको दिगो निर्यात अभिवृद्धि आयोजना (NISTEP) अन्तर्गत समावेश भएको कार्यक्रम अन्तरगत फिक्कल र नेपालटारमा ४ दिने तालिम सम्पन्न भएको हो : फिक्कलमा २७ […]

Continue Reading

देउमाईका समाजसेवी थापाद्धारा ७१ कृषकलाई कृषि सामग्री वितरण

फिक्कल: इलामको देउमाई नगरपालिका वडा नं ४ का समाजसेवी तारा थापाले कृषि सामाग्री वितरण गरेका छन् । थापाको अगुवाईमा देउमाई ९ का बोक्सीथुम्का,अब्लाबु, ढोडे लगायत स्थानका ७१ किसानलाई मौषमी खेती गर्न आवश्यक सामाग्रीहरु स्प्रिकल,नेट जाली, लगायत वितरण गरिएको हो । अच्युत कृषक समुहले आयोजना गरेको एक कार्यक्रमका बिच सो सामाग्री वितरण गरिएको थापाले बताए । […]

Continue Reading

रोङ गाउँपालिकाको सानो नेते र दुधे खोलामा पक्की पुल निर्माण भएपछि स्थानीयलाई सहज

फिक्कल: इलामको रोड. गाउँपालिकाले आफ्नै श्रोतमा वडा नम्बर २ मा दुइवटा पक्की पुल निर्माण सम्पन्न गरेको छ । वर्षायाममा खहरे खोलाको मारमा परेका वडा नम्बर २ को बरफल्याड. र बदमटारबासीलाई पुल बनेपछि आवतजावत सहज भएको छ । गत आर्थिक वर्षको र चालु आवको गरी करिव १ करोड लागतमा दुवै पुल निर्माण गरिएको छ । दक्षिणी […]

Continue Reading

इलामको जोरकलसबाट १९ लाखको छुर्पी र गाडी सहित चालक नियन्त्रणमा

फिक्कल : रोङ गाउँपालिका-४ जोरकलसस्थित मेची राजमार्गमा अवैध समान बोकेको गाडी सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।मंगलबार साढे सात बजे प्रहरी चौकी किटेनीबाट चेकिङमा खटिएको प्रहरी टोलीले झापाबाट इलाम तर्फ जाँदै गरेको प्रदेश १-०१-००१ च ९२१९ नम्वरको वलेरो गाडीमा अवैधरुपमा बोकेको अन्दाजी १९ लाख बरावरको २००० किलोग्राम ९४० बोरा० हार्ड छुर्पी बरामद गरेको हो […]

Continue Reading

कोरिया जाने कामदार छनौटका बिषयमा फाकफोकथुमका युवा आन्दोलित

फाकफोकथुम : दक्षिण कोरियामा मौसमी कामदार लागि फाकफोकथुम गाउँपालिकाले नातावाद कृपावाद लादेको भन्दै युवाहरु आन्दोलित बनेका छन् । स्थानीय नागरिकहरुबाट निवेदन लिएपनि मापदण्ड पुरा नगरी बन्द कोठामा मनोमानी ढंगबाट नजिकका मान्छे छानेको भन्दै आन्दोलित बनेका हुन् । उनीहरुले विज्ञप्ति जारी गर्दै पालिकामा धर्ना समेत दिएका छन् । पालिकाले मनोमानी ढंगबाट निवेदन लिई छिमेकी जिल्ला झापाको […]

Continue Reading