इलाममा बहुउद्देश्यीय सहकारीहरुको जिल्लास्तरीय संघ

इलाम : इलाममा पहिलो पटक बहुउद्देश्यीय सहकारीहरुको जिल्लास्तरीय संघ गठन भएको छ । जिल्ला सहकारी संघ इलामको अगुवाईमा इलाम बहुउद्देश्यीय जिल्ला सहकारी संघ गठन भएको हो । युवराज घोर्साईको अध्यक्षमा गठित समितिको उपाध्यक्षमा अनिता श्रेष्ठ, सचिवमा नरेन्द्र आचार्य, कोषाध्यक्षमा हिमा गौतम रहेका छन् । समितिको सदस्यहरुमा पृथसिंह सुनुवार, उमा खतिवडा पौडेल र देवी खड्का रहेकी […]

Continue Reading

दिवा खाजाले बिद्यार्थी आर्कषित

पशुपतिनगर(इलाम) : इलामको दक्षिणी माई नगरपालिका वडा नम्बर १ को खण्डेचुली सामुदायिक बनले स्थानीय युवाबर्ष माध्यमिक विद्यालयका बिद्यार्र्थीलाई दिवा खाजा खुवाउन शुरु गरेको छ । सामुदायिक बनले कक्षा १ मा अध्ययनरत बिद्यार्र्थीलाई खाजा खुवाउन शुरु गरेको हो । आर्थिक बिपन्नताका कारण बिधालय आउन नसकेका बिद्यार्र्थीहरु खाजा कार्यक्रम सञ्चालन भए पछी सात जना बिद्यार्थी भएको उक्त […]

Continue Reading

स्वास्थ्य स्वयमसेविकाहरुको रोङ गाउँपालिकाद्धारा स्वास्थ्य बिमा

कुटिडाँडा: इलामको रोङ गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा काम गर्ने महिला स्वास्थ्य स्वयसेविकाहरुको निःशुल्क स्वास्थ्य विकास गरिदिएको छ । ग्रामीण क्षेत्रमा रहेर सरकारका स्वास्थ्य सम्बन्धि सम्पूर्ण काममा सहयोग गर्दै आएका महिला स्वास्थ्य स्वयमसेविकाहरुको गाउँपालिकाको खर्चमा स्वास्थ्य बिमा गरिदिएको हो ।बार्षिक रुपमा स्वास्थ्य बिमामा खर्च हुने २ हजार ५ सय रुपैयाँ गाउँपालिकाको बजेटबाट खर्च गरि स्वास्थ्य बिमा गर्ने […]

Continue Reading