असोज १ देखि मेची राजमार्गमा यातायात चल्ने

विर्तामोड । लामो समयदेखिको बन्दाबन्दीले हजारौ मजदुरको रोजीरोटी गुमेको र बैँकको साँबा ब्याज तिर्न समस्या भएको भन्दै मेची राजमार्गमा सञ्चालन भइरहेको सार्वजनिक सवारी साधन असोज १ गते संचालनमा आउने भएका छन । मेची राजमार्ग क्षेत्रमा संचालन हुदै आएका १३ वटा यातायात सम्बद्ध संघ–संस्थाले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउँदै आउँदो असोज १ गतेदेखि सवारी सञ्चालन […]

Continue Reading

प्रदेश १ का धान पकेट क्षेत्रका धानबालीमा डढुवासँगै गवारोको प्रकोप

विराटनगर स् मोरङको रतुवामाई नगरपालिकाका कृष्ण गुरागाईंले २२ कठ्ठा क्षेत्रफलमा लगाएको धानमा रोगको प्रकोप बढेपछि चिन्तित भएका छन्। डढुवा र गवारोले हुर्कँदै गरेको धान धमाधम मर्न थालेपछि उनमा चिन्ता थपिएको हो। धानको बेर्ना हुर्केपछि दुईपटक विषादी छर्के पनि रोग नियन्त्रणमा आउन सकेको छैन। धानमा पात मर्ने, जरा कुहिने, गवारो किराको समस्या देखिएका छन्। यसअघि चैते […]

Continue Reading

सुद्ध पानीका लागि नामसालिङ मा.वि.मा फिल्टर हस्तान्तरण

इलाम: सुद्ध पानी पिउनका लागि नामसालिङ माविमा फिल्टर हस्तान्तरण गरिएको छ । माईजोगमाई गाउँपालिका ३ स्थित नामसालिङ माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी सुद्ध पानी खुवाउने उदेश्यले फिल्टर हस्तान्तरण गरिएको हो । माईजोगमाई गाउँपालिकाको तर्फ बाट प्रत्येक कक्षा लाई शुद्ध पानी पिउन को लागि १६ थान फिल्टर एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको थियो । पानी छान्ने फिल्टर […]

Continue Reading

दिवा खाजाले बिद्यार्थी आर्कषित

पशुपतिनगर(इलाम) : इलामको दक्षिणी माई नगरपालिका वडा नम्बर १ को खण्डेचुली सामुदायिक बनले स्थानीय युवाबर्ष माध्यमिक विद्यालयका बिद्यार्र्थीलाई दिवा खाजा खुवाउन शुरु गरेको छ । सामुदायिक बनले कक्षा १ मा अध्ययनरत बिद्यार्र्थीलाई खाजा खुवाउन शुरु गरेको हो । आर्थिक बिपन्नताका कारण बिधालय आउन नसकेका बिद्यार्र्थीहरु खाजा कार्यक्रम सञ्चालन भए पछी सात जना बिद्यार्थी भएको उक्त […]

Continue Reading

नेपालमा एक खर्ब बढी लगानी गर्ने आईएफसीको घोषणा

काठमाडौं । अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)ले नेपालमा एक अर्ब अमेरिकी डलर (एक खर्ब १० अर्ब) बराबरको लगानी गर्ने भएको छ । निगमले सरकार र निजी क्षेत्रलाई विभिन्न आयोजनामा सघाउने गर्ने गरी यस्तो लगानी गर्ने बताएको हो ।निगमले ठूला परियोजनामा ऋण सहयोग उपलब्ध गराउँदै आएको छ । लगानी सम्मेलनलाई सम्बोधन गर्दै निगमका उपाध्यक्ष पिटर लेन्क्सले नेपालमा […]

Continue Reading

काठमाडौंमा लगानी सम्मेलन सुरू भयो , छ सयबढी पाहुना सहभागी

काठमाडौं : धेरैभन्दा धेरै विदेशी लगानी उठाउने उद्धेश्यले दुई दिने लगानी काठमाडौंमा हुँदैछ । दुई दिने लगानी सम्मेलनको राजधानीको सोल्टी होटलमा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्दैछन् । नेपालको आतिथ्यलाई स्वीकार गर्दै लगानी सम्मेलनमा ६ सयभन्दा बढी विदेशी पाहुना सहभागी छन् । सरकारले लगानी सम्मेलनमार्फत ३० खर्ब रुपैंयाभन्दा बढी लगानी भित्रिने सरकारले अपेक्षा गरेको छ […]

Continue Reading

स्वास्थ्य स्वयमसेविकाहरुको रोङ गाउँपालिकाद्धारा स्वास्थ्य बिमा

कुटिडाँडा: इलामको रोङ गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा काम गर्ने महिला स्वास्थ्य स्वयसेविकाहरुको निःशुल्क स्वास्थ्य विकास गरिदिएको छ । ग्रामीण क्षेत्रमा रहेर सरकारका स्वास्थ्य सम्बन्धि सम्पूर्ण काममा सहयोग गर्दै आएका महिला स्वास्थ्य स्वयमसेविकाहरुको गाउँपालिकाको खर्चमा स्वास्थ्य बिमा गरिदिएको हो ।बार्षिक रुपमा स्वास्थ्य बिमामा खर्च हुने २ हजार ५ सय रुपैयाँ गाउँपालिकाको बजेटबाट खर्च गरि स्वास्थ्य बिमा गर्ने […]

Continue Reading

चाइनाले ९५% लगानी गर्ने,काठमाडौं–हेटौडा सुरुङमार्गमा

काठमाडाैँ २१,भदाै । लगानी अभावले लामो समयदेखि रोकिएको काठमाडौं–कुलेखानी–हेटौडा सुरुङमार्ग निर्माणका लागि चिनियाँ कम्पनीसँग संयुक्त विकास सम्झौता (जेडीए) सम्पन्न भएको छ । सुरुङमार्गको प्रवद्र्धक नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेड (एनपीबीसीएल) र चीनको पावर चाइना कम्पनीबीच यो सुरुङमार्ग परियोजनाको लगानी, विकास, वित्त व्यवस्थापन, आयोजना निर्माण तथा सञ्चालन व्यवस्थापनका लागि सहमति भएको हो । गत साता भएको […]

Continue Reading

के तोडिएला सामुन्द्रिक बन्दरगाह प्रयोगमा भारतीय एकाधिकार ?

काठमाडाैँ २०,भदाै। नेपाल-चीन पारबहन यातायात सम्झौताको ‘प्रोटोकल’लाई अन्तिम रुप दिन दुवै देशका अधिकारीहरुको तेस्रो बैठक काठमाडौंमा चलिहरको छ । बैठकमा चिनियाँ पक्ष नेपालले उठाएका एजेण्डामा निकै सकारात्मक ढुंगले प्रस्तुत भएको छ । वाणिज्य सचिव चन्द्र घिमिरेले वार्ता निकै सकारात्मक ढंगले अघि बढिरहेको भन्दै याही बैठकमाबाट निश्कर्षमा पुग्न सकिने आशा व्यक्त गरे । उनले यो प्रोटोकल […]

Continue Reading