इलामको रोङमा मिनि कर्वडहल निर्माणःखेलकुदको बिकासमा सहयोग पुग्ने अपेक्षा

गोबिन्द पौडेल: इलामको रोङ गाउँपालिकाको धार्मिक पर्यटकीय स्थल हासपोखरीमा कर्वडहल बनेको छ । करातेको उर्वर भूमी मानिने कुटीडाँडा नजिकै रोङ गाउँपालिकाको २५ लाख संषद बिकास कोष इलाम क्षेत्र नं १ को ३० लाख र प्रदेश नं १ सरकारको ८ लाख गरी ६३ लाख रुपियाँको लागतमा कर्वडहल निर्माण भएको हो । कर्वडहल निमार्ण भएपछि खेल प्रेमीहरुका […]

Continue Reading

‘आलु जस्तो लव’को अफिसियल ट्रेलर सार्वजनिक

काठ्माण्डौ: नेपाली सिरिजहरुको भिडमा अर्को नयाँ सिरिजको सुरुवात भएको छ, युवा पुस्तालाई लक्षित गरि तयार पारिएको ‘आलु जस्तो लव’को अफिसियल ट्रेलर आलु जस्तो लभ युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ । काठमाण्डौंको बानेश्वर थापागाँउमा एक कार्यक्रम बीच ट्रेलर सार्वजनिक गरिएको हो ।सार्वजनिक कार्यक्रममा बोल्दै लेखक तथा निर्देशक देव प्रसाद धिमालले आफनो मेहेनतलाई दर्शकले स्वीकार्ने विश्वास […]

Continue Reading

इलामकी युवन्तिकाले चुमिन सगरमाथाको चुचुरो

फिक्कल: इलामको सूर्योदय नगरपालिका १० की युवन्तिका तामाङले सगरमाथाको सफल आरोहण गर्नु भएको छ । तामाङले आज (शुक्रबार) बिहान ६ः५० मा सगरमाथा शिखरको चुचुरोमा पाईला टेकेर सफल आरोहण गर्नु भएको हो । उहाले सगरमाथाको चुचुरोमा नेपालको राष्ट्रिय झण्डा फहराउनु भएको छ । उहा अहिले शिखरबाट आधार शिविरतर्फ फर्कने क्रममा हुनुहुन्छ । इलामको सूर्योदयमा सामान्य परिवारमा […]

Continue Reading

कञ्चनजङ्घा हिमाल आरोहण गर्नका लागि ४७ आरोही आधार शिविरमा

फुङ्लिङ : कञ्चनजङ्घा हिमाल आरोहण गर्नका लागि ४७ आरोही आधार शिविर पुगेका छन् । यस वर्ष यति धेरै आरोही कञ्चनजङ्घा आरोहण गर्न एकै पटक आधार शिविर पुगेका हुन् ।दक्षिणी र उत्तरी पदर्माग हुँदै आरोही कञ्चनजङ्घा आधार शिविर पुग्ने गर्छन् । दक्षिणी पदर्माग हुँदै ३६ आरोही कञ्चनजङ्घा आधार शिविर पुगेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को तापेथोक […]

Continue Reading

इलामको फिक्कलमा माउन्टेन बाइक एडभेञ्चर च्यालेञ्ज सम्पन्न,बर्दियाका बसन्त थारु प्रथम

फिक्कल: नयाँ बर्ष २०७९ को अवसरमा इलामको फिक्कलमा आयोजित पहिलो माउन्टेन बाइक एडभेञ्चर च्यालेञ्जमा बर्दियायाका बसन्त थारु प्रथक बन्नु भयो ।३० बर्ष देखि ५४ बर्ष सम्मका राईर्डसको सहभागीता रहेको प्रतियोगितामा ३२ मिनेट १० सेकेण्डमा ११ किलोमिटर दुरी पार गर्दै थारु प्रथक बन्नु भएको हो । बुधबार फिक्कल बजारबाट शुरु भएर केराबारी, आरुबोटे , बरबोटे हुँदै […]

Continue Reading

इलामको सूर्योदयमा ‘माउन्टेन बाइक एडभेञ्चर च्यालेञ्ज’ हुँने

फिक्कल: इलामको सूर्योदय नगरपालिकामा पहिलो माउन्टेन बाइक एडभेञ्चर च्यालेञ्ज आयोजना हुने भएको छ । वैशाख ३० गते प्रतिस्पर्धात्मक माउन्टेन बाइक एडभेञ्चर हुने भएको हो । ११ किलो मिटर दुरीमा हुने प्रतिस्पर्धाका विजेताले २० हजार रुपैयाँ नगद सहित ट्रफि प्राप्त गर्नेछन् । दोस्रो हुनेले १५ हजार रुपैयाँ र तेस्रो हुनेले १० हजार रुपैयाँ नगद सहित ट्रफि […]

Continue Reading

इलामको फिक्कलमा बैशाख १ र २ गते ‘सूर्योदय सडक महोत्सव’ आयोजना हुँने

फिक्कल: इलामको फिक्कलमा तेस्रो सूर्योदय सडक महोत्सव संचालन हुँने भएको छ । सूर्योदय होटल ब्यवसायी संघको आयोजना र आयाम युनाईटेड क्लब फिक्कलको आयोजनामा नयाँ बर्षको अवसरमा बैशाक १ र २ गते सडक महोत्सव संचालन हुने भएको हो ।सडक महोत्सवले पर्यटन प्रर्वधनमा सहयोग पुग्ने जनाईएको छ । स्थानीय खानाका परिकार सहित ३५ वटा स्टल रहने महोत्सवमा […]

Continue Reading

इलामको रोङ गाउँपालिकाको करसोङ पदमार्गको उद्घाटन हुँदै

गोबिन्द पौडेल, रोङःरोङ गाउँपालिकामा रहेको उन्तिस किलोमिटरको करसोङ पदमार्गको चैत्र १३ गते आईतबार उद्घाटन गरिने भएको छ । रोङ गाउपालिका वडा न ३ को हासपोखरीवाट रोङ ६ को पाटापुर,मेची खोलासम्म रहेको सभवत प्रदेश न १कै लामो २९ किलोमिटर लामो पदमार्ग निर्माण सकेर आईतबारदेखि पर्यटककहरुको लागि खुल्ला गरिने भएको हो । तराईमा प्रचण्ड गर्मी बढेको बेला […]

Continue Reading

इलामको सूर्योदयमा प्रथम बहुभाषिक कवि गोष्ठी सम्पन्न

फिक्कलः इलामको सूर्योदय नगरपालिकामा प्रथम बहुभाषिक कवि गोष्ठी सम्पन्न भएको छ । नगर साहित्य कला तथा संङ्गीत प्रतिष्ठानको आयोजना र नविन साहित्य प्रतिष्ठानको ब्यवस्थापनमा आयोजित कवि गोष्ठीमा यस नगर क्षेत्रमा बसोवास गर्ने विभिन्न कवि कवियत्रीहरुले आफ्नो कविता वाचन गरेका थिए । कार्यक्रममा मातृभाषाबाट १५ वटा र नेपाली भाषामा १४ वटा कविता वाचन गरिएको थियो । […]

Continue Reading