इलामको लक्ष्मिपुरमा डान्स सेन्टर संचालन

फिक्कलः इलामको सूर्योदयमा नागिन डान्स सेन्टर संचालनमा आएको छ । सूर्योदय नगरपालिका वडा नं १३ लक्ष्मिपुरमा गायक प्रविन बिसीले डान्स सेन्टरको शुभारम्भ गरेका हुन् । बिहिबार वडाध्यक्ष धन बहादुर राईले रिबन काटेर सेन्टरको उत्घाटन गरे । थुप्रै कलाकार जन्माएको सूर्योदय नगरपालिकामा उपर्युक्त नृत्यकक्षाको भने अभाव थियो । विशेषगरि ग्रामिण भेगमा ओझेलिएर बसेका प्रतिभाहरुलाई उजागर गर्ने […]

Continue Reading

इलामको कन्याममा बिज्ञान तथा गणित प्रदर्शनी सम्पन्न, बैज्ञानिक शिक्षा तर्फ सूर्योदयले फड्को मार्दै

फिक्कल: इलामको कन्याममा २ दिने बिज्ञान तथा गणित प्रदर्शनी सम्पन्न भएको छ । सूर्योदय नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा बिज्ञान तथा गणित प्रदर्शनी सम्पन्न भएको हो । ।गणित र बिज्ञानलाई ब्यवहारमा परिणत गर्ने र बिद्यार्थीको क्षमता अभिबृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको सो कार्यक्रममा नगर क्षेत्रका सामुदयीक र संस्थागत गरी १८ वटा बिद्यालयका ४सय […]

Continue Reading

इलामको जोरकलस देखी झण्डीडाँडा सम्म राष्टिय झण्डा फहराइयो

डाईमण्ड तिम्सिना, रोङ: इलामको प्रबेशद्वार जोरकलस देखी रोङ ६ को झण्डीडाँडासम्म राष्टिय झण्डा फर्फराईएको छ ।रोङको पर्यटकीय गन्तब्य जोरकलशबाट करसोङ्ग पदमार्गको गुगल प्वाईन्ट र रोङ ६ को झण्डीडाँडामा युवा शशक्तीकरण संजालले राष्टिय झण्डा राखेको हो ।युवाहरुमा चौतर्फी चेतना बिकास,स्वरोजगार र नेतृत्वमा युवा र सामाजिक रुपान्तरणको अभियानमा जुटेका युवा संजालले गत नारी दिवसको दिन गरिएको निर्णयलाई […]

Continue Reading

माईको शुक्रबारेमा फर्मुला सडक नाटक मञ्चन

हरी असिम ,शुक्रबारे: इलामको माई नगरपालिका ४,शुक्रबारे बजारमा आज लागू औषध विरुद्धको सडक नाटक मञ्चन गरिएको छ। युवा शसक्तिकरण नगर सञ्जाल माईको आयोजना,माई नगर पालिकाको सहयोग र नेपाल प्रहरीको सहकार्यमा सहभागी कलाकारले लागू औषधको प्रयोग र यसले गर्ने असर सम्बन्धी चेतनामूलक संदेश फैलाउने नाटक मञ्चन गरेका हुँन । पछिल्लो समय युवा पुस्ता कुलतको लतमा परेको […]

Continue Reading

इलामको थुम्के-सन्दकपुर क्षेत्रमा हिमपात (फोटो फिचर)

फिक्कल: इलामको सन्दकपुर लगायतका उच्च क्षेत्रमा हिमपात भएको छ । सन्दकपुर, जौवारी, मेघमा, तुम्लिङ लगायतका क्षेत्रमा बाक्लो हिमपात भएको हो । बिहीबार साझ देखि जिल्लाका पर्यटकीय क्षेत्रमा हिमपात भएको छ । ती क्षेत्रमा यस बर्ष दोस्रो पटक हिमपात भएको हो । बाक्लो हिमपात भएपछि उच्च क्षेत्रको जनजिवन कष्टकर भएको छ । बर्षा संगै हिमपात र […]

Continue Reading

बसन्त बस्नेतको ‘महाभारा’ इलाममा विमोचन

इलाम : पूर्वी पहाडको भूगोल, संस्कृति, परिवेश लगायतको अधारमा पत्रकार एवम लेखक बसन्त बस्नेतद्वारा लिखित उपन्यास ‘महाभारा’ वस्नेतको गृह जिल्ला इलाममा सार्वजनिक गरिएको छ । पूर्वी पहाडी क्षेत्रको महाभारा पहाड पेरिफेरीको कथालाई आधार वनाएर लेखिएको उपन्यास सदरमुकाममा मंगलवार नेकपा एमालेका उपाध्यक्ष तथा संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले सावर्जनिक गरेका हुन् । नेम्वाङले यस क्षेत्रको संस्कृति, […]

Continue Reading

इलामकी नुमा राई ‘द भ्वाइस किड्स’को उत्कृष्ट १६ मा

काठमाडौं : इलाम माङसेबुङ–६ हाङतापा नागीकी नुमा राई ‘द भ्वाइस किड्स’को उत्कृष्ट १६ मा पर्न सफल भएकी छन् । टिम मिलनमा रहेकी नुमा शुक्रबार उत्कृष्ट २४ बाट पहिलो नम्बरमै अघि बढेकी हुन् । उनले शुक्रबारको प्रस्तुतिमा ‘दुई चुल्ठी बाटेर’ गीत गाएर स्टेज तताएकी थिइन् ।त्यसअघि उनले लाइभ राउन्डमा ‘डाली–डाली फूल फुल्यो’ गीत गाएर निर्णायक र […]

Continue Reading

इलामको जौबारी लागयतका क्षेत्र हिउले सेताम्मे, हिउ खेल्दै पर्यटक(फोटो फिचर)

फिक्कल: इलाम जिल्लाका उच्च पहाडी क्षेत्र हिउले सेताम्मे भएका छन । । उच्च पहाडी क्षेत्र सन्दकपुर, जौबारी, मेघमा, तुम्लिङ लगातका स्थानमा बुधबार बिहानैबाट हिमपात भएपछि आज पनि हिउले सेताम्मे छन । आज पनि जौबारी लागयतका क्षेत्रमा हिउ पर्न थालेको छ । हिजो परेको हिउ पग्लन नपाउदै हिउ पर्न थालेको छ । जौबारी पुगेका संचारकर्मी देवि […]

Continue Reading

इलामको सन्दकपुर लगायतका उच्च क्षेत्रमा बाक्लो हिमपात

फिक्कल: इलामको सन्दकपुर सहित उच्च हिमाली क्षेत्रमा बाक्लो हिमपात भएको छ । इलामको प्रमुख पर्यटकीय गन्तब्य ३६३६ मिटरको सन्दकपुर,जौबारी, तुम्लिङ, मेघमा लगायतका स्थानमा बाक्लो हिमपात भएको हो । हिमपात सहित जिल्ला भरी ने बर्षा भैरहेको छ । हिमपात र बर्षाका कारण चिसो अत्यधिक बढेको छ ।हिमपातका जिल्लाका उच्च पहाडी क्षेत्रको जनजीवन प्रभावित भएको छ । […]

Continue Reading

दुवईमा ‘कमेडी च्याम्पियन’र गायिका प्रश्ना पाण्डे सहितका कलाकारको साथमा सांगीतिक कार्यक्रम हुँने

इलाम : कमेडी च्याम्पियन सिजन १ र सिजन २ का कलाकारहरूको साथमा युएईमा गायीका प्रश्ना पाण्डे सहितका कलाकारले प्रस्तुती दिने भएका छन । कान्तिपुर होलिडेको आयोजनामा दुबईमा नेपाली कमेडी शो सहित सांगीतिक कार्यक्रम आयोजना गरिएको हो ।अंग्रजी नयाँ वर्ष २०२२ को पूर्वसन्ध्यामा डिसेम्बर ३१ शुक्रबारका दिन बरदुबईको एभरेष्ट क्लबमा सो कार्यक्रम आयोजना गरिएको छ । […]

Continue Reading