कविता राई गाउँलेको ‘सोच्दा-सोच्दै’ सार्वजनिक

फिक्कल: कविता बिधामा अग्रज सस्टा कविता राई गाउँले साङ्गीतिक क्षेत्रमा गीतकारको परिचयका साथ उदाउनु भएको छ । पछिल्लो समय उहाको सोच्दा–सोच्दै नसोचेको भइदिने, खोज्दा–खोज्दै नखोजेको भेटिदिइने’ बोलको गीत बजारमा आएको हो । ‘कविताको शब्दमा सङ्गीतकार विक्रम राईको संगीत, र गायक राजेशपायल राईको स्वरमा रहेको गीत बजारमा आएको छ । फणिन्द्र राईको सङ्गीत संयोजन र सुमन […]

Continue Reading

इलामको कन्याम र कुटिडाँडाबाट पाथीभरा दर्शनका लागि हेलिकप्टर ,कन्याममा फन फ्लाईटको व्यवस्था

पशुपतिनगर(इलाम) : स्वदेशी पर्यटकको प्रमुख गन्तब्य बनेको इलामको कन्यामबाट पूर्वकै प्रशिद्ध तीर्थस्थल ताप्लेजुङको पाथीभरा मन्दिरमा माउण्टेन हेलिकप्टरले सोझैं दर्शनका लागि लैजाने भएको छ ।विजया दशमीको अवसर पारेर इलामको पर्यटकीय स्थल कन्याम र कुटीडाँडाबाट असोज २१ ग्ते देखि २९ गते सम्म पाथीभरा दर्शनका लागि लैजाने भएको हो । सीता एयरका स्टेशन मेनेजर तथा माउण्टेन हेलिकप्टरका को […]

Continue Reading

इलामको कन्याम र हर्कटेमा फेला परे दुर्लभ प्रजातिका चरा

पशुपतिनगर(इलाम) इलामको सूर्योदय नगरपालिका र रोङ गाउँपालिकाका बिभिन्न क्षेत्रमा नेपालमै दुर्लभ चरा फेला परेका छन् । कोशी बर्ड सोसाईटीको अगुवाईमा सूर्योदय नगरपालिकाको कन्याम र रोङ गाउँपालिकाको कुट्टीडाँडा क्षेत्रमा तीन दिन सम्म अध्ययन गर्दा नेपालमै दुर्लभ मानिएका बिभिन्न प्रजातिका चरा फेला परेका हुँन ।यी क्षेत्रमा नेपालमै दुर्लभ मानिएको वन टिकटिके , रातो ढाँडे पुष्प कुकील, ठूलो […]

Continue Reading

इलामको पर्यटकीय स्थल कन्याममा ओलम्पियन बैकुण्ठ मानन्धर संगै म्याराथन

फिक्कल: इलामको सूर्योदय नगरपालिकामा सातौ संविधान दिवसको अवसरमा छोटो दुरीको म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । ओलम्पियन बैकुण्ठ मानन्धरको प्रमुख आतिथ्यतामा चर्चित पर्यटकीय स्थल कन्यामबाट फिक्कल बजार सम्म ५ किलोमिटर दौड सम्पन्न भएको हो ।कन्यामबाट अन्तराष्ट्रिय स्तरका धावक देखि जनप्रतिनिधि, कर्मचारी , प्रहरी पत्रकार , बिद्यार्थी र सर्वसाधारण एउटै दौडमा सहभागी भएका थिए । एकै […]

Continue Reading

आहा कन्याम ! (फोटो फिचर)

प्राकृतिक चुचुरा भित्र हरिया चियाका बुट्टा । चियाको सुन्र्दताले कन्याम सधै भरी पर्यटकको रोजाईमा पर्दे आएको छ ।सूर्योदय नगरपालिकाको प्रवेशद्धारको रुपमा रहेको कन्याम तराईको अचाक्ली गर्मीवाट उम्किएर इलाम उक्लनेहरुका लागि हरीया घुम्टाहरुले छोप्न आतुर हुन्छ ।अझ गर्मी छल्न आउनेहरुका लागि त कन्याम प्राकृतिक एयर कन्डिशन नै वनिदिन्छ ।भूई कुहिरोको घुम्टोभित्र लुकाउदैै जो कोहीलाई कन्यामले नयाँ […]

Continue Reading

‘अमर भावना राष्ट्रिय स्रष्टा सम्मान -२०७७’ बिश्वबल्लभलाई, गीतकार जे. बी. सम्योगीले थपे अर्को पुरस्कार

काठमाण्डौं:गीतकार संघ नेपालले यस बर्षको ‘अमर भावना राष्ट्रिय स्रष्टा सम्मान -२०७७‘ विशिष्ट गीतकार विश्व वल्लभलाई प्रदान गर्ने भएको छ ।गीतीलेखनमा अमुल्य योगदान गर्ने बिशिस्ट गीतकारहरु मध्येबाट यस वर्ष नवौ ‘अमर भावना राष्ट्रिय स्रष्टा सम्मान -२०७७ ‘ विशिष्ट गीतकार विश्व वल्लभलाई नगद रु १,५१,०००/-(एकलाख एकाउन्न हजार ), ताम्रपत्र र दोसल्ला ओढाएर सम्मान गरिने कुरा आयोजक गीतकार […]

Continue Reading

अर्जुन थापाको निर्देशनमा मौलिक तिज गीत बजारमा

महेश आचार्य ,काठमाण्डौं: हिन्दु नारीहरुको महान चाड तिज निक्कै भड्किलो हुदै जादा तिज सम्बन्धी गीतहरु पनि यस्को मौलिकता भन्दा बाहिर जान थालेको सर्बत्र गुनासो आइरहदा नायक अर्जुन थापाको निर्देशनमा अब अति भो नामको मौलिक तिज गीत बजारमा आएको छ । गाउँले परिबेशमा छायांकन गरीएको भिडियोमा किशोर भन्डारी(डिठ्ठासाब) लक्ष्मीनाथ तिमल्सिना ,राधा श्रेष्ठ, रचना पौडेल आयुशा गौतम, […]

Continue Reading

झुमा र भानुको ‘फनफनी घुमेर’ बजारमा

इलाम: इलामकी गायगीका झुमा निरौला र झापाका गायक भानु ओलीले फनफनी घुमेर नाच्छु बरी लै बोलको तीज गीत बजारमा ल्याएका छन ।लोक गायक भानु ओलीको शब्द , संगीत रहेको गीतमा भानु र झुमाले स्वर दिएका छन् । बरिष्ठ संगीतकार शिलाबहादुर मोक्तानले एरेन्ज गर्नु भएको उक्त गीत म्युजिक नेपालमा रेर्कड गरिएको हो ।उक्त गीतको भिडियोमा अनु […]

Continue Reading

गायक यम बराल सम्मानीत

फिक्कल: इलामको सूर्योदय नगर पालिकाले बरिष्ठ गायक यम बराललाई सम्मान गरेको छ ।सूर्योदय नगरपालिकाको २०७८/७९ को बजेट निती तथा कार्यक्रम सार्वजनिक कार्यक्रमको अवसरमा फिक्कलमा आयोजित कार्यक्रममा गायक बराललाई बिहिबार सम्मान गरिएको हो . गायक बराल फिक्कलमा जन्मीएर सोही ठाउँबाट बाल्यकालको शिक्षा आर्जन गरी राजधानी छिरेका थिए । गायक बरालले सम्मान ग्रहण पछी जन्म भूमीमा पाएको […]

Continue Reading

इलाममा प्रदेश १ स्तरिय भर्चुअल कभर गीत प्रतियोगिता हुँदै

इलाम : रिभ्रेसन नेपालको आयोजनामा इलाममा प्रदेश १ स्तरिय भर्चुअल कभर गीत प्रतियोगता हुने भएको छ । आगामी साउन २५ गतेबाट भाद्र ५ गतेसम्म प्रतियोगिता आयोजना हुने लागेको हो । प्रतियोगितामा सहभागी हुन चाहनले कम्तीमा २ मिनेटको कभर गीत तयार पार्नुपर्नेछ । त्यसैगरी भिडियो लेन्डस्केपमा खिचेको हुनुपर्ने, एंगल मिलाएर छायांकन गर्नुपर्ने र ट्रयाकमा रहेको कभर […]

Continue Reading