सरकार बिरुद्ध सडकमा युवा

इलाम, असार : इलाममा पनि स्वत स्फूर्त युवाहरुको जमातले सरकार बिरुद्ध आन्दोलन गरेका छन् । हालको सरकारले जनताको हित बिपरित काम गरेको भन्दै इलामका युवाहरुले आन्दोलन गरेका हुन् । सोमबार इलाम चोक बजारमा भेला भएका युवाहरुलाई प्रहरीले आन्दोदन गर्न नदिएपछि चोकबजार नजिकै रहको ट्याक्सी स्टेण्डमा गएर आन्दोलन गरेका थिए । गरिखाने वातावरण बनाउ, सांसदको भत्ता […]

Continue Reading

सातवटै प्रदेशमा बजेट

काठमाडौँ: देशका सातवटै प्रदेश सरकारहरुले आज आगामी आर्थिक वर्षको बजेट ल्याउँदै छन् ।अन्तरसरकारी वित्त व्यवस्थापन ऐन अनुसार प्रदेश अर्थमन्त्रीले हरेक १ असारमा आगामी आर्थिक वर्षको बजेट प्रदेश सभामा प्रस्तुत गर्नुपर्छ । बागमती प्रदेशले चालू वर्षको तुलनामा करिब ४ अर्ब रुपैयाँ बजेट वृद्धि गरेर ल्याउने तयारी गरेपनि प्रदेश १, २, कर्णाली प्रदेश बजेट घटाएका छन् । […]

Continue Reading

कोरोना नियन्त्रणमा इलामको चुलाचुली गाउँपालिकाका ७ काम

रोग नियन्त्रणमा सक्रियतासँगै विकासको गतिमा तिब्रता इलाम । इलामको चुलाचुली गाउँपालिका प्रधानमन्त्री केपी शर्मा ओलीको गृह क्षेत्र रहेको दमक बजारसँग सीमा जोडिन्छ । कोरोना रोगको महामारी रोक्न सरकारले लकडाउन गरिरहँदा झापाको दमकमा जिल्लामै पहिलोपटक कोरोना रोगी भेटिएको थियो । दैनिक उपभोग्य सामग्री खरिद, उपचार, कृषिजन्य सामग्री बिक्रिका लागि चुलाचुली गाउँपालिकाबासी दमक बजार नै पुग्ने गरेका […]

Continue Reading

प्रेस युनियन पाँचथरद्वारा प्रेस ज्याकेट बितरण

फिदिम :नेपाल प्रेस युनियन पाँचथर शाखाले जिल्लाका क्रियाशिल पत्रकारहरुलाई निशूल्क रुपमा प्रेस ज्याकेट वितरण गरेको छ । पत्रकारलाई रिपोर्टिङ गर्न सहज होस् भन्ने उद्धेस्यका साथ युनियनले जिल्लामा क्रियाशिल पत्रकारलाई ज्याकेट बितरण गरेको हो । युनियन पाँचथरका अध्यक्ष भीमकुमार बाँस्कोटाको अध्यक्षतामा शुक्रबार बसेको बैठकले जिल्लाका सबै क्रियाशिल पत्रकारलाई निशूल्क रुपमा ज्याकेट प्रदान गर्ने निर्णय गरेपछि ज्याकेट […]

Continue Reading

इलाममा भारतबाट आएका थप एक जनामा कोरोना संक्रमण पुष्टी

इलाम: इलाममा थप एक जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ । सूर्योदय नगरपालिका वडा नम्बर १२ को करफोक बि द्या मन्दिरको क्वारेन्टाइनमा रहेका मध्ये एक जना१८ बर्षीय युवामा कोरोना पोजेटिभ देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय इलामका प्रमुख बुज कुमार दासले बताए । जेठ २६ गते ४६ जनाको स्वाव संकलन पठाइएकोमा एक जनाको पोजेटिभ र अरुको नेगेटिभ […]

Continue Reading

प्रदेशमा बजेटको तयारी धमाधम, गत वर्षभन्दा आकार घटाइने

कोरोनाको महाव्याधीले उत्पन्न गरेको संकटका बीच देशका ७ प्रदेश आगामी वर्षको बजेट ल्याउने अन्तिम तयारीमा जुटिरहेका छन् । संघीय सरकारले जेठ १५ मा बजेट ल्याइसकेको छ भने प्रदेश सरकारहरुले असार १० गतेसम्ममा ल्याउनु पर्ने संवैधानिक व्यवस्था छ । स्रोतको समस्याले गर्दा संघीय सरकारले यसपाली बजेटका आकार घटाएको थियो । प्रदेश सरकारहरु पनि संघीय सरकारकै बाटोमा […]

Continue Reading

विवादित आरडिटी परीक्षण रोक्ने तयारीमा सरकार

चौतर्फी आलोचना भएपछि सरकारले र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) परीक्षण कम गर्ने तयारी गरेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अब लामो समयसम्म क्वारेन्टिनमा बसेकाहरूको मात्र एन्टिबडी भए/नभएको खुट्याउन आरडिटी गर्ने तयारी रहेको जनाएका छन्। ‘दुई हप्ता बढी समय क्वारेन्टिनमा बस्नुभएकाहरूको पिसिआर गर्नुपर्दैन। त्यो बेलासम्म शरीरमा एन्टिबडी बनिसकेको हुन्छ र त्यसपछि उहाँहरू संक्रमण अरूमा सर्ने […]

Continue Reading

एसईई नहुने भएपछि परीक्षार्थी खुसी कि दुःखी ?

काठमाडौं । लामो अन्योलपछि सरकारले अन्ततः यस वर्ष माध्यमिक शिक्षा परीक्षा (एसईई) नलिने निर्णय गरेको छ । गत चैत ६ गतेबाट सुरु हुनुपर्ने एसईई परीक्षा कोरोनाको त्रासका कारण अघिल्लो दिन स्थगित गरिएको थियो । शिक्षामन्त्री गिरिराजमणि पोख्रेलले अब सम्बन्धित विद्यालयहरूकै आन्तरिक मूल्याङ्कनका आधारमा राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीहरूलाई प्रमाणपत्र दिनेछ । यसको लागि यसअघि लिइएको टेस्ट […]

Continue Reading

नयाँबजारको चीज उत्पादन बन्द

नयाँबजार । माईजोगमाई गाउँपालिका वडा न १ नयाबजारमा रहेको दुग्ध तथा चीज उत्पादन केन्द्रको उत्पादन ठप्प भएको छ । दैनिक ९५० लिटर दूध सङ्कलन गर्दै आएको केन्द्र गत जेष्ठ २४ गतेबाट ठप्प भएको हो । कोरोना भाईरस तथा लकडाउनको प्रत्यक्ष असरका कारण दूध सङ्कलन ठप्प भएको केन्द्रका हाकिम मिश्री प्रसाद चौधरीले बताए । दूध करिब ६ […]

Continue Reading

लकडाउन खुकुलो भयो : के खुल्ने , के के बन्द हुने ?

काठमाडौं : ८० दिन लामो लकडाउनपछि सरकारले लकडाउन खुकुलो पार्ने योजना ल्याएको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले लकडाउन खुकुलो पार्ने २१ दिने योजना सार्वजनिक गरेको हो । त्यसअनुसार शुक्रबारदेखि उपत्यकाभित्र र अन्यत्र जिल्लाभित्र निजी सवारी साधन जोर बिजोर प्रणालीअनुसार चलाउन पाइने भएको छ । तर सार्वजनिक यातायातका साधन, अन्तरिक तथा बाह्य हवाई सेवा अहिले […]

Continue Reading